श्रावण ११, २०८२ आइतबार | १६:३१:५०
बराबरीमा रोकिए चर्च ब्वाइज युनाइटेड र संकटा चेल्सीका फेलिक्स भित्र्याउने अल नासरको प्रयास सम्झौताको नजिक ! फ्रिस्टाइल किक बक्सिङको रेफ्री र प्रशिक्षक सेमिनार शनिबारबाट हुने १२ वर्षमुनिको अन्तर एकेडेमी फुटसल हुने फ्रेन्ड्सको पुनरागमन जित अस्ट्रेलिया लगातार चाैथाे खेलमा विजयी मोर्गन गिब्स ह्वाइटले गरे नटिङघम फरेस्टसँगको सम्झौता नवीकरण युनाइटेडको रोमाञ्चक जित पारा एसियाली तेक्वान्दाे च्याम्पियनसिपमा पाँच नेपाली खेलाडी एनपिएलमा ४५८ खेलाडी दर्ता बराबरीमा रोकिए चर्च ब्वाइज युनाइटेड र संकटा चेल्सीका फेलिक्स भित्र्याउने अल नासरको प्रयास सम्झौताको नजिक ! फ्रिस्टाइल किक बक्सिङको रेफ्री र प्रशिक्षक सेमिनार शनिबारबाट हुने १२ वर्षमुनिको अन्तर एकेडेमी फुटसल हुने फ्रेन्ड्सको पुनरागमन जित अस्ट्रेलिया लगातार चाैथाे खेलमा विजयी मोर्गन गिब्स ह्वाइटले गरे नटिङघम फरेस्टसँगको सम्झौता नवीकरण युनाइटेडको रोमाञ्चक जित पारा एसियाली तेक्वान्दाे च्याम्पियनसिपमा पाँच नेपाली खेलाडी एनपिएलमा ४५८ खेलाडी दर्ता

मोर्गन गिब्स ह्वाइटले गरे नटिङघम फरेस्टसँगको सम्झौता नवीकरण

मोर्गन गिब्स ह्वाइट (बायाँ) ।

काठमाडौं । मिडफिल्डर मोर्गन गिब्स ह्वाइटले प्रिमियर लिग क्लब नटिङ्घम फरेस्टसँगको सम्झौता नवीकरण गरेका छन् ।

इङ्ल्यान्डका गिब्स ह्वाइटले आफ्नो सम्झौता एक वर्ष लम्बाएका हुन् । नयाँ सम्झौता अनुसार उनी सन् २०२८ सम्म सिटी ग्राउन्डमा रहनेछन् ।

समाजिक सञ्जालमार्फत नयाँ सम्झौताको घोषणा गर्दै नटिङघमले यसलाई क्लबका लागि कीर्तिमानी सम्झौता रहेको बताएको छ ।

सन् २०२२ मा प्रिमियर लिग प्रतिद्धन्द्धी उल्भरह्याम्टनबाट फरेस्ट आएका गिब्स ह्वाइटको अघिल्लो सम्झौता दुई वर्ष बाँकी थियो ।

उनले फरेस्टका लागि ११८ खेलमा १८ गोल गर्नुका साथै २८ असिस्ट प्रदान गरेका छन् ।


भिडियो
एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड पहिलो पटक काठमाडौं बाहिर हुने ll NSJF PULSAR AWARDS 2081
SAMISKHA GHIMIRE प्याट्रिक कोचको ट्रेनिङ अझै पनि याद आउँछ, सबैलाई माया र हौसला दिनुहुन्थ्यो ll
स्पोर्टस अवार्डसँगको सहकार्यलाई निरन्तरता दिन पाउँदा खुसी छौं ll A.GOLCHHA DIRECTOR, GOLCHHA GROUP
NPL को दोस्रो SEASON अझै उत्कृष्ट र विशेष हुनेछ :PARAS KHADKA ll Secretary ll CANV
DEEPAK BISTA भन्छन्ः पहिला तयारीमै हारिसकेका हुन्थ्यौं, यसपालीबाट तयारीदेखि नै जित्ने वातावरण बन्दैछ
हामीसँग विश्वकै सर्वोत्कृष्ट सामाग्री छन् ।। RAJENDRA TULADHAR ।। HOD ।। HIGH PERFORMANCE CENTER
HIGH PERFORMANCE CENTER तयार, अब नेपाली खेलाडीले विश्वस्तरीय TRAINING पाउने