श्रावण ११, २०८२ आइतबार | १५:०८:४२
चेल्सीका फेलिक्स भित्र्याउने अल नासरको प्रयास सम्झौताको नजिक ! फ्रिस्टाइल किक बक्सिङको रेफ्री र प्रशिक्षक सेमिनार शनिबारबाट हुने १२ वर्षमुनिको अन्तर एकेडेमी फुटसल हुने फ्रेन्ड्सको पुनरागमन जित अस्ट्रेलिया लगातार चाैथाे खेलमा विजयी मोर्गन गिब्स ह्वाइटले गरे नटिङघम फरेस्टसँगको सम्झौता नवीकरण युनाइटेडको रोमाञ्चक जित पारा एसियाली तेक्वान्दाे च्याम्पियनसिपमा पाँच नेपाली खेलाडी एनपिएलमा ४५८ खेलाडी दर्ता राेड्रिगाे डी पउल इन्टर मियामी अनुबन्ध चेल्सीका फेलिक्स भित्र्याउने अल नासरको प्रयास सम्झौताको नजिक ! फ्रिस्टाइल किक बक्सिङको रेफ्री र प्रशिक्षक सेमिनार शनिबारबाट हुने १२ वर्षमुनिको अन्तर एकेडेमी फुटसल हुने फ्रेन्ड्सको पुनरागमन जित अस्ट्रेलिया लगातार चाैथाे खेलमा विजयी मोर्गन गिब्स ह्वाइटले गरे नटिङघम फरेस्टसँगको सम्झौता नवीकरण युनाइटेडको रोमाञ्चक जित पारा एसियाली तेक्वान्दाे च्याम्पियनसिपमा पाँच नेपाली खेलाडी एनपिएलमा ४५८ खेलाडी दर्ता राेड्रिगाे डी पउल इन्टर मियामी अनुबन्ध

एनपिएलमा ४५८ खेलाडी दर्ता

काठमाडौं।  नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणका लागि  ४५८ जना नेपाली खेलाडी दर्ता भएका छन्।

 आयोजक नेपाल क्रिकेट संघ (क्यान) ले जुलाई १२ देखि २२ सम्म खेलाडी दर्ता प्रक्रिया खुला गरेकाे थियाे ।

क्यानले दर्ता भएका सम्पूर्ण खेलाडीको विवरण लिगमा सहभागी आठ फ्रेन्चाइज टोलीलाई उपलब्ध गराइएको क्यानले जानकारी दियाे ।

अब क्यानको प्राविधिक समितिले तयार गरेको मापदण्ड तथा फ्रेन्चाइज टोलीले इच्छाएको खेलाडीको प्राथमिक सूचीको आधारमा अक्सनमा सहभागी हुने खेलाडीहरुको अन्तिम नामावली तय गरिनेछ।

क्यानका अनुसार मिनी अक्सन उन २४ मा हुनेछ ।


भिडियो
एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड पहिलो पटक काठमाडौं बाहिर हुने ll NSJF PULSAR AWARDS 2081
SAMISKHA GHIMIRE प्याट्रिक कोचको ट्रेनिङ अझै पनि याद आउँछ, सबैलाई माया र हौसला दिनुहुन्थ्यो ll
स्पोर्टस अवार्डसँगको सहकार्यलाई निरन्तरता दिन पाउँदा खुसी छौं ll A.GOLCHHA DIRECTOR, GOLCHHA GROUP
NPL को दोस्रो SEASON अझै उत्कृष्ट र विशेष हुनेछ :PARAS KHADKA ll Secretary ll CANV
DEEPAK BISTA भन्छन्ः पहिला तयारीमै हारिसकेका हुन्थ्यौं, यसपालीबाट तयारीदेखि नै जित्ने वातावरण बन्दैछ
हामीसँग विश्वकै सर्वोत्कृष्ट सामाग्री छन् ।। RAJENDRA TULADHAR ।। HOD ।। HIGH PERFORMANCE CENTER
HIGH PERFORMANCE CENTER तयार, अब नेपाली खेलाडीले विश्वस्तरीय TRAINING पाउने