श्रावण ११, २०८२ आइतबार | २०:२९:४०
एनआरटीको सहज जित विर्सनाको कप्तानीमा एएफसी यु-२० महिला एसियन कप छनोट खेल्ने नेपाली टोली घोषणा मैत्रीपूर्ण खेलमा बार्सिलोना विजयी सबै प्रक्रिया पुर्याएर मात्रै नेपाल एथलेटिक्स संघको निर्वाचन गर्न राखेपको निर्देशन एथलेटिक्स संघको निर्वाचन राेक्न माग गर्दै मुद्दा दायर बराबरीमा रोकिए चर्च ब्वाइज युनाइटेड र संकटा चेल्सीका फेलिक्स भित्र्याउने अल नासरको प्रयास सम्झौताको नजिक ! फ्रिस्टाइल किक बक्सिङको रेफ्री र प्रशिक्षक सेमिनार शनिबारबाट हुने १२ वर्षमुनिको अन्तर एकेडेमी फुटसल हुने फ्रेन्ड्सको पुनरागमन जित एनआरटीको सहज जित विर्सनाको कप्तानीमा एएफसी यु-२० महिला एसियन कप छनोट खेल्ने नेपाली टोली घोषणा मैत्रीपूर्ण खेलमा बार्सिलोना विजयी सबै प्रक्रिया पुर्याएर मात्रै नेपाल एथलेटिक्स संघको निर्वाचन गर्न राखेपको निर्देशन एथलेटिक्स संघको निर्वाचन राेक्न माग गर्दै मुद्दा दायर बराबरीमा रोकिए चर्च ब्वाइज युनाइटेड र संकटा चेल्सीका फेलिक्स भित्र्याउने अल नासरको प्रयास सम्झौताको नजिक ! फ्रिस्टाइल किक बक्सिङको रेफ्री र प्रशिक्षक सेमिनार शनिबारबाट हुने १२ वर्षमुनिको अन्तर एकेडेमी फुटसल हुने फ्रेन्ड्सको पुनरागमन जित

चेल्सीका फेलिक्स भित्र्याउने अल नासरको प्रयास सम्झौताको नजिक !

काठमाडौं । चेल्सीबाट जोआवो फेलिक्सलाई ४ करोड ४० लाख डलरमा भित्र्याउने साउदी प्रो लिगको महारथी अल नासरको प्रयास सम्झौताको नजिक पुगेको बताइएको छ ।

अन्तर्राष्ट्रिय समाचारहरुमा जनाइएअनुसार पछिल्लो केही सातादेखि आन्तरिक छलफलमा रहेका दुवै क्लब र खेलाडी पनि सम्भावित सरुवाका लागि तयार भइसकेका छन् । फेलिक्सको पूर्व क्लब बेन्फिकाले पनि उनलाई फर्काउन प्रयास गरेको समाचारहरु सार्वजनिक भएका थिए ।

तर, साउदी प्रो लिग जित्ने लक्ष्यमा क्रिस्टियानो रोनाल्डोसँगको सम्झौता नवीकरण गरिसकेपछि अल नासरले पोर्चुगलका २५ वर्षे अन्तर्राष्ट्रिय खेलाडीका लागि चेल्सीलाई आकर्षक प्रस्ताब गरेका कारण बेन्फिकाको प्रयास असफल भएको बताइन्छ ।

अल नासरले आफ्नो महत्वाकांक्षी अभियानलाई सफल बनाउन पोर्चुगलका अनुभवी प्रशिक्षक जर्ज जिससलाई पनि मुख्य प्रशिक्षकको भूमिकामा नियुक्त गरिसकेको छ ।

अल नासरले साउदी प्रो लिग जित्ने अभियानका लागि फेलिक्सलाई अनुबन्ध गर्न खोज्दा चेल्सी पनि उनलाई उचित मुल्यमा बेच्न सके आरबी लाइपजिगका स्ट्राइकर जाभी सिमोन्सलाई भित्र्याउन सहज हुने सोचमा छ ।

फेलिक्स गत सिजन एट्लेटिको मड्रिडबाट ४ करोड ५० लाख युरोको सरुवा सम्झौतामा चेल्सी फर्किएका थिए । उनले यसअघि सन् २०२३ मा लोनमा आएर आधा सिजन स्टामफोर्ड ब्रिजमा बिताएका थिए ।


भिडियो
पौडी प्रतियोगितामा फुटबलका लेजेन्डहरु सम्मानित ll 1st Inter School Age Group Swimming Championship
एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड पहिलो पटक काठमाडौं बाहिर हुने ll NSJF PULSAR AWARDS 2081
SAMISKHA GHIMIRE प्याट्रिक कोचको ट्रेनिङ अझै पनि याद आउँछ, सबैलाई माया र हौसला दिनुहुन्थ्यो ll
स्पोर्टस अवार्डसँगको सहकार्यलाई निरन्तरता दिन पाउँदा खुसी छौं ll A.GOLCHHA DIRECTOR, GOLCHHA GROUP
NPL को दोस्रो SEASON अझै उत्कृष्ट र विशेष हुनेछ :PARAS KHADKA ll Secretary ll CANV
DEEPAK BISTA भन्छन्ः पहिला तयारीमै हारिसकेका हुन्थ्यौं, यसपालीबाट तयारीदेखि नै जित्ने वातावरण बन्दैछ
हामीसँग विश्वकै सर्वोत्कृष्ट सामाग्री छन् ।। RAJENDRA TULADHAR ।। HOD ।। HIGH PERFORMANCE CENTER