काठमाडौं । स्पेनिस क्लब बार्सिलोनाले प्रि सिजन क्लब मैत्रीपूर्ण खेलमा आइतबार जापानको भिसेल कोबेविरुद्ध ३-१ को जित दर्ता गरेको छ ।
मिसाकी पार्क रंगशाला बार्सिलोनालाई जित दिलाउन एरिक गार्सिया, रुनी बर्दघजी र पेड्रो फर्नान्डेज सार्मिएन्टोले गोल गरे । घरेलु टोली भिसेल कोबेका लागि ताइसेई मियाशिरोले गरेको गोल सान्त्वना बन्यो ।
खेलको ३३औं मिनेटमा गार्सियाको गोलमार्फत बार्सिलोनालाई अग्रता दिलाएका थिए । ९ मिनेट पनि नै मियाशिरोले कोबेलाई बराबरीमा ल्याए ।
बर्दघजीले ७७औं मिनेटमा गोल गर्दा बार्सिलोना २-१ ले अगाडि बढ्यो । निर्धारित समय सकिन तीन मिनेट बाँकी रहँदा सार्मिएन्टोले गोल गर्दै बार्सिलोनाको जित पक्का गरे ।
अब बार्सिलोनाले बिहीबार एफसी सिओलको सामना गर्नेछ ।
भिडियो
पौडी प्रतियोगितामा फुटबलका लेजेन्डहरु सम्मानित ll 1st Inter School Age Group Swimming Championship
एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड पहिलो पटक काठमाडौं बाहिर हुने ll NSJF PULSAR AWARDS 2081
SAMISKHA GHIMIRE प्याट्रिक कोचको ट्रेनिङ अझै पनि याद आउँछ, सबैलाई माया र हौसला दिनुहुन्थ्यो ll
स्पोर्टस अवार्डसँगको सहकार्यलाई निरन्तरता दिन पाउँदा खुसी छौं ll A.GOLCHHA DIRECTOR, GOLCHHA GROUP
NPL को दोस्रो SEASON अझै उत्कृष्ट र विशेष हुनेछ :PARAS KHADKA ll Secretary ll CANV
DEEPAK BISTA भन्छन्ः पहिला तयारीमै हारिसकेका हुन्थ्यौं, यसपालीबाट तयारीदेखि नै जित्ने वातावरण बन्दैछ
हामीसँग विश्वकै सर्वोत्कृष्ट सामाग्री छन् ।। RAJENDRA TULADHAR ।। HOD ।। HIGH PERFORMANCE CENTER