श्रावण ११, २०८२ आइतबार | २०:५८:२९
अन्तरविद्यालय पौडी शनिबार हुने एनआरटीको सहज जित विर्सनाको कप्तानीमा एएफसी यु-२० महिला एसियन कप छनोट खेल्ने नेपाली टोली घोषणा मैत्रीपूर्ण खेलमा बार्सिलोना विजयी सबै प्रक्रिया पुर्याएर मात्रै नेपाल एथलेटिक्स संघको निर्वाचन गर्न राखेपको निर्देशन एथलेटिक्स संघको निर्वाचन राेक्न माग गर्दै मुद्दा दायर बराबरीमा रोकिए चर्च ब्वाइज युनाइटेड र संकटा चेल्सीका फेलिक्स भित्र्याउने अल नासरको प्रयास सम्झौताको नजिक ! फ्रिस्टाइल किक बक्सिङको रेफ्री र प्रशिक्षक सेमिनार शनिबारबाट हुने १२ वर्षमुनिको अन्तर एकेडेमी फुटसल हुने अन्तरविद्यालय पौडी शनिबार हुने एनआरटीको सहज जित विर्सनाको कप्तानीमा एएफसी यु-२० महिला एसियन कप छनोट खेल्ने नेपाली टोली घोषणा मैत्रीपूर्ण खेलमा बार्सिलोना विजयी सबै प्रक्रिया पुर्याएर मात्रै नेपाल एथलेटिक्स संघको निर्वाचन गर्न राखेपको निर्देशन एथलेटिक्स संघको निर्वाचन राेक्न माग गर्दै मुद्दा दायर बराबरीमा रोकिए चर्च ब्वाइज युनाइटेड र संकटा चेल्सीका फेलिक्स भित्र्याउने अल नासरको प्रयास सम्झौताको नजिक ! फ्रिस्टाइल किक बक्सिङको रेफ्री र प्रशिक्षक सेमिनार शनिबारबाट हुने १२ वर्षमुनिको अन्तर एकेडेमी फुटसल हुने

बराबरीमा रोकिए चर्च ब्वाइज युनाइटेड र संकटा

काठमाडौं । चर्च ब्वाइज युनाइटेड र संकट क्लब एन्फा यु-१६ युथ लिगमा आइतबार २-२ को बराबरीमा रोकिएका छन् ।

यो नतिजासँगै ९ खेलमा १९ अंक जोडेको संकटा दोस्रो स्थानमा उक्लिएको छ । चर्च ब्वाइज समान खेलबाट १४ अंकका साथ सातौं स्थानमा छ ।

सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा चर्च ब्वाइजका लागि स्वप्नील दर्लान र अप्सन गुरुङले गोल गरे । संकटका लागि पेम्बा तामाङ र प्रजलकुमार लुम्रेले गोल गरे ।

खेलको १९औं मिनेटमा स्वप्नीको गोलमार्फत चर्च ब्वाइजले अग्रता लिएको थियो । ६०औं मिनेटमा पेम्बाले पेनाल्टीमार्फत संकटालाई बराबरीमा ल्याए ।

अप्सनले ७६औं मिनेटमा अप्सनले गोल गर्दा चर्च ब्वाइज २-१ ले अगाडि बढ्यो । निर्धारित समय सकिन एक मिनेट बाँकी रहँदा प्रजलले गोल गर्दै चर्च ब्वाइजबाट अंक खोसे ।

आइतबारै सम्पन्न पहिलो खेलमा फ्रेन्ड्स क्लबले विभागीय टोली एपिएफल क्लबलाई ३-१ ले पराजित गरेको थियो । 


भिडियो
SWIMMING मा FOOTBALL LEGEND हरु सम्मानित ll 1st Inter School Age Group Swimming Championship
एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड पहिलो पटक काठमाडौं बाहिर हुने ll NSJF PULSAR AWARDS 2081
SAMISKHA GHIMIRE प्याट्रिक कोचको ट्रेनिङ अझै पनि याद आउँछ, सबैलाई माया र हौसला दिनुहुन्थ्यो ll
स्पोर्टस अवार्डसँगको सहकार्यलाई निरन्तरता दिन पाउँदा खुसी छौं ll A.GOLCHHA DIRECTOR, GOLCHHA GROUP
NPL को दोस्रो SEASON अझै उत्कृष्ट र विशेष हुनेछ :PARAS KHADKA ll Secretary ll CANV
DEEPAK BISTA भन्छन्ः पहिला तयारीमै हारिसकेका हुन्थ्यौं, यसपालीबाट तयारीदेखि नै जित्ने वातावरण बन्दैछ
हामीसँग विश्वकै सर्वोत्कृष्ट सामाग्री छन् ।। RAJENDRA TULADHAR ।। HOD ।। HIGH PERFORMANCE CENTER