भाद्र २३, २०८१ आइतबार | ०६:३३:४०
राष्ट्रिय खुला तेक्वान्दोः कोटेश्वर च्याम्पियन ‘थ्री बाइ थ्री’ बास्केटबलः गर्ल्सको सेमिफाइनल समीकरण पूरा रमेश लामा वादोरियो कराते डो संघ नागार्जुन नगर कमिटीको अध्यक्षमा चयन मिलिटाओ एक साता मैदान बाहिर रहने गोल्डेनगेटलाई अन्तरकलेज बास्केटबलको उपाधि लामाचौर कप भलिबलः पुरुषतर्फ पुलिस च्याम्पियन एन्फा महिला लिगः विभागीय डर्बीमा एपिएफ विजयी गोकर्णेश्वर कप फुटसल भदौ ३१ मा हुने सम्पादकीय: पलेशाको पदकको सन्देश र राज्यले बुझोस् यी कुरा यस्तो छ पारा ओलम्पिकमा नेपालको इतिहास राष्ट्रिय खुला तेक्वान्दोः कोटेश्वर च्याम्पियन ‘थ्री बाइ थ्री’ बास्केटबलः गर्ल्सको सेमिफाइनल समीकरण पूरा रमेश लामा वादोरियो कराते डो संघ नागार्जुन नगर कमिटीको अध्यक्षमा चयन मिलिटाओ एक साता मैदान बाहिर रहने गोल्डेनगेटलाई अन्तरकलेज बास्केटबलको उपाधि लामाचौर कप भलिबलः पुरुषतर्फ पुलिस च्याम्पियन एन्फा महिला लिगः विभागीय डर्बीमा एपिएफ विजयी गोकर्णेश्वर कप फुटसल भदौ ३१ मा हुने सम्पादकीय: पलेशाको पदकको सन्देश र राज्यले बुझोस् यी कुरा यस्तो छ पारा ओलम्पिकमा नेपालको इतिहास

रजनीले दिलाइन् नेपाललाई स्वर्ण

महिला शारीरिक सुगठनको ५५ केजी तौल समूहमा स्वर्ण विजेता रजनी श्रेष्ठ (बीच)

काठमाडौं । रजनी श्रेष्ठले काठमाडौं जारी ५५ औं एसियन शारीरिक सुगठन तथा फिजिक्स स्पोर्टस च्याम्पियनसिपमा नेपाललाई स्वर्ण पदक दिलाएकी छन् ।

रजनीले महिला शारीरिक सुगठनको ५५ केजी तौल समूहमा भारतकी सविता बाँनियालाई पछि पारिन् ।  भियतनामकी दिन्ह किम लोन तेश्रो स्थानमा रहिन् ।

महिलातर्फको १ सय ५५ सेमी सम्मको मोडल फिजिकमा तारा खाईजुले रजत पदक प्राप्त गरिन् ।  यो विधामा थाइल्यान्डकी किरातीया छन्त्रतले स्वर्ण जित्दा भारतकी निमा डोमा लामाले काँस्य पदक हात पारिन्

एसियन शारीरिक सुगठन तथा फिजिक्स स्पोर्टस फेडेरेसनको आयोजना तथा नेपाल शारीरिक सुगठन तथा फिट्नेस महासंघको व्यवस्थापनमा भइरहेको च्याम्पियनसिपको १ सय ७० सेमी सम्मको पुरुष फिजिक विधामा राजु राईले रजत पदक जिते । 

राजुले माल्दिभ्समा सम्पन्न अघिल्लो संस्करणमा काँस्य पदक प्राप्त गरेका थिए । यो विधामा थाइल्यान्डका वान्चाई कान्जानापिमिनेले स्वर्ण तथा भियतनामका तरान होङ्ग दुइ थुआनले कांस्य पदक प्राप्त गरे ।

यस्तै १७ सेमी माथिको प्रतिस्पर्धामा रन्जित लामाले काँस्य पदक प्राप्त गर्दा थाइल्यान्डका दाम्रोङ्गसाक सोयश्रीले स्वर्ण र मकाउका अउ मान किटले रजत पदक जिते ।

पुरुषको ७५ केजी तौल समूहमा ललित धिमालले नेपालका लागि रजत प्राप्त गरे । भारतका राहुल चिन्डाले स्वर्ण र भारतकै जगन्नाथ खुन्तियाले काँस्य पदक हात पारे ।

८० केजी तौलमा नेपालका कृष्णप्रसाद श्रेष्ठले काँस्य पदक जित्दा थाइल्यान्डका पतैवात अल्कावतले स्वर्ण र भारतका प्रकास प्रधानले रजत पदक प्राप्त गरे ।

नेपालले अहिले सम्मको नतिजामा तीन स्वर्ण ६ रजत र तीन काँस्य पदक प्राप्त गरेकाे छ । नेपालले मंगलबार नै थप चार विधामा प्रतिस्पर्धा गर्नेछ ।
 


भिडियो
गाह्रो थियो, तर असम्भव थिएन PALESHA GOVARDHAN BRONZE MEDALIST ,PARA TAEKWONDO
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेर फर्केपछि राष्ट्रिय खेलकुद परिषदमा सम्बोधन गर्दै PALESHA GOVARDHAN
PALESHA GOBHARDAN ले प्रत्येक नेपालीलाई शीर ठाडो पार्ने मौका दिएकी छिन् : KABIRAJ NEGI LAMA
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेपछि विजेता खेलाडी PALESHA GOBHARDAN र प्रशिक्षक KABIRAJ NEGI LAMA
Winning Moments | Bangladesh vs Nepal | SAFF U-20 Men’s Championship 2024
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024 KUSHAL DEUWA
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024
NEPAL VS BHUTAN || POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024