वैशाख २६, २०८२ शुक्रबार | १४:४१:३४
एनभिए लिगमा १४ टोली भारत-पाकिस्तान तनावका कारण आइपिएल स्थगित नेपाल र हङकङबीचको खेल रद्द पूर्व अध्यक्ष थापालाई एन्फा साधारण सभामा रोक टोटनहम उपाधि नजिक म्यानचेस्टर युनाइटेड फाइनलमा सुरक्षाको कारण देखाउँदै पञ्जाव र दिल्लीबीचको खेल रद्द गोदावरी र ललितपुरले अंक बाँडे गौरीगंगालाई उपाधि पुरुषोत्तम सिलवाल र आशिष फुयाललाई अग्रता एनभिए लिगमा १४ टोली भारत-पाकिस्तान तनावका कारण आइपिएल स्थगित नेपाल र हङकङबीचको खेल रद्द पूर्व अध्यक्ष थापालाई एन्फा साधारण सभामा रोक टोटनहम उपाधि नजिक म्यानचेस्टर युनाइटेड फाइनलमा सुरक्षाको कारण देखाउँदै पञ्जाव र दिल्लीबीचको खेल रद्द गोदावरी र ललितपुरले अंक बाँडे गौरीगंगालाई उपाधि पुरुषोत्तम सिलवाल र आशिष फुयाललाई अग्रता

मोर्डन पेन्टाथलनको अध्यक्षमा श्रेष्ठ निर्विरोध

नेपाल मोर्डन पेन्टाथलन संघको साधारण सभालाई सम्बोधन गर्दै राखेप सदस्यसचिव घिसिङ

काठमाडौं ।  नेपाल मोर्डन पेन्टाथलन संघको अध्यक्षमा राजु श्रेष्ठ चुनिएका छन् ।

संघको शनिबार सम्पन्न साधारण सभाले अध्यक्षमा श्रेष्ठसहित १७ सदस्यीय केन्द्रीय कार्यसमिति निर्विरोध चयन गरेको हो ।

नवनिर्वाचित कार्यसमितिमा मोहनकुमार डाँगीले वरिष्ठ उपाध्यक्ष, शकुन्तला नगरकोटी, गोपाल न्यौपाने, भगवती विष्ट, राजु दर्शन, इन्दिरा निरौला र नारायणप्रसाद पौडेलले उपाध्यक्ष, यादवबहादुर बस्नेतले महासचिव, रितेश श्रेष्ठले उपमहासचिव, यदुकुमार बस्नेत रचना लाखेमरुले सचिव तथा शैलेन्द्रमान श्रेष्ठले कोषाध्यक्षको जिम्मेवारी पाए ।

यसैगरी सुन्दर प्रजापती, ज्ञानेन्द्र श्रेष्ठ, ऋषिराज लहरे र रविकिरण खड्का सदस्यमा चयन भए ।  राष्ट्रिय खेलकुद परिषद् (राखेप)  सदस्यसचिव टंकलाल घिसिङले साधारणसभाको उद्घाटन गरे ।

सो अवसरमा अन्तर्राष्ट्रिय मोर्डन पेन्टाथलनका पदक विजेतालाई सम्मान पनि गरिएको थियो ।


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP