वैशाख २६, २०८२ शुक्रबार | १४:४७:१४
एनभिए लिगमा १४ टोली भारत-पाकिस्तान तनावका कारण आइपिएल स्थगित नेपाल र हङकङबीचको खेल रद्द पूर्व अध्यक्ष थापालाई एन्फा साधारण सभामा रोक टोटनहम उपाधि नजिक म्यानचेस्टर युनाइटेड फाइनलमा सुरक्षाको कारण देखाउँदै पञ्जाव र दिल्लीबीचको खेल रद्द गोदावरी र ललितपुरले अंक बाँडे गौरीगंगालाई उपाधि पुरुषोत्तम सिलवाल र आशिष फुयाललाई अग्रता एनभिए लिगमा १४ टोली भारत-पाकिस्तान तनावका कारण आइपिएल स्थगित नेपाल र हङकङबीचको खेल रद्द पूर्व अध्यक्ष थापालाई एन्फा साधारण सभामा रोक टोटनहम उपाधि नजिक म्यानचेस्टर युनाइटेड फाइनलमा सुरक्षाको कारण देखाउँदै पञ्जाव र दिल्लीबीचको खेल रद्द गोदावरी र ललितपुरले अंक बाँडे गौरीगंगालाई उपाधि पुरुषोत्तम सिलवाल र आशिष फुयाललाई अग्रता

फागुन तेस्रो साता तेस्रो मन्जुश्री अन्तर्राष्ट्रिय अल्ट्रा ट्रेल रेस

काठमाडौं । बागमती प्रदेशको प्रदेश खेलकुद विकास परिषद र पोखराको स्वतन्त्र सामाजिक प्रतिष्ठानसंयुक्त आयोजननामा फागुन तेस्रो साता मन्जुश्री अन्तर्राष्ट्रिय अल्ट्रा ट्रेल रेसको तेस्रो संस्करण हुने भएको छ । 

फागुन २०, २१ र २२ गते गरि तीन दिन संचालन हुने रेसमा काठमाडौं, भक्तपुर र ललितपुर गरि तीनै जिल्लाको भुगोललाई समेटेर संचालन हुने आयोजकले जनाएको छ ।

प्रतियोगितामा एक सय माइलको महिला तथा पुरुष अल्ट्रा ट्रेल रेस, एक सय किलोमिटरको महिला तथा पुरुष अल्ट्रा ट्रेल रेस, ५४ किलोमिटरको महिला तथा पुरुष अल्ट्रा ट्रेल रेस,२४ किलोमिटरको अन्तर्राष्ट्रिय ट्रेल रेस,१० किलोमिटरको अन्तर्राष्ट्रिय ट्रेल रेस र पाँच किलोमिटरको अन्तर्राष्ट्रिय ट्रेल रेस गरि ६ विधा समावेश गरिएको छ । 

जसअन्तर्गत एक सय माइलको महिला तथा पुरुष अल्ट्रा ट्रेल रेसका विजेता, उपविजेता र तेस्रो स्थानको खेलाडीले क्रमशः एक लाख ५० हजार रुपैयाँ,७५ हजार रुपैयाँ र ३० हजार रुपैयाँ प्राप्त गर्नेछन । त्यस्तै एक सय किलोमिटरको महिला तथा पुरुष अल्ट्रा ट्रेल रेसका विजृताले ७५ हजार रुपैयाँ,उपविजेताले ३७ हजार पाँच सय रुपैयाँ, तेस्रो स्थानका खेलाडीले २० हजार रुपैयाँ प्राप्त गर्नेछन ।

यसैगरि ५४ किलोमिटरको महिला तथा पुरुष अल्ट्रा ट्रेल रेसका विजेताले ५० हजार,,२४ किलोमिटरको अन्तर्राष्ट्रिय ट्रेल रेसका विजेताले ३० हजार ,१० किलोमिटरको अन्तर्राष्ट्रिय ट्रेल रेसका विजेताले १५ हजार र पाँच किलोमिटरको अन्तर्राष्ट्रिय ट्रेल रेसका विजेताले १० हजार रुपैयाँ प्राप्त गर्ने बागमती प्रदेशका सदस्य सचिव सुर्यलाल भण्डारीले बताए ।

 


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP