चैत्र ५, २०८२ बिहीबार | ०९:२१:३४
दिवानको कप्तानीमा कर्णालीको टोली घोषणा बार्सिलोना, लिभरपुल, एट्लेटिको मड्रिड अन्तिम आठमा बायर्न म्युनिखको १० गोल चर्च ब्वाइजले संकटालाई हरायो, फ्रेन्ड्स र जावलाखेलले खेल्यो बराबरी करणको अलराउण्ड प्रदर्शनले पुलिस बलियो स्थितीमा आर्मीको सानदार सुरुआत, झापा पराजित तेस्रो बागमती प्रदेश खेलकुद जेठमा देवको कप्तानीमा लुम्बिनीको टोली घोषणा इशानले हैदराबादको कप्तानी गर्दै ललित जय ट्रफीमा ५० विकेट पूरा गर्ने पहिलो बलर दिवानको कप्तानीमा कर्णालीको टोली घोषणा बार्सिलोना, लिभरपुल, एट्लेटिको मड्रिड अन्तिम आठमा बायर्न म्युनिखको १० गोल चर्च ब्वाइजले संकटालाई हरायो, फ्रेन्ड्स र जावलाखेलले खेल्यो बराबरी करणको अलराउण्ड प्रदर्शनले पुलिस बलियो स्थितीमा आर्मीको सानदार सुरुआत, झापा पराजित तेस्रो बागमती प्रदेश खेलकुद जेठमा देवको कप्तानीमा लुम्बिनीको टोली घोषणा इशानले हैदराबादको कप्तानी गर्दै ललित जय ट्रफीमा ५० विकेट पूरा गर्ने पहिलो बलर

नेपालको पहिलो जित, उज्वेकिस्तान १२-७ ले पराजित

नेपाल र उज्वेकिस्तान प्रतिस्पर्धा गर्दै ।

काठमाडौं । एसिया रग्बी सेभेन्स ट्रफीमा महिलातर्फ नेपालले पहिलो जित हासिल गरेको छ।

दशरथ रंगशालामा शुक्रबार नेपालले समूह चरणको खेलमा उज्वेकिस्तानलाई १२-७ को स्कोरमा पराजित गर्यो ।

समूह ‘ए’ रहेको नेपाल यसअघि फिलिपिन्ससँग ३२-०, ग्वामसँग १७-५ ले पराजित भएको थियो।

महिला टोली दुई पराजयपछि ‘बाउल’ विधामा प्रवेश गरेको छ।

यता, पुरुष टोलीले आफ्नो समूह चरणका दुवै खेलमा नेपालले पराजय  ब्यहोरेको छ।उज्वेकिस्तानसँग २४-० को तथा बराइनसँग २७-७ ले पराजित भयो।

नेपाल र बहराइन दुवैलाई पराजित गर्दै उज्वेकिस्तान समूह ‘बी’ को विजेता बन्दै अर्को चरणमा प्रवेश गरेको छ। क्वार्टरफाइनलमा बहराइनले फिलिपिन्सको सामना गर्दैछ भने उज्वेकिस्तानले जोर्डनको सामना गर्दैछ।

‘च्यालेन्ज’ चरणमा नेपालले शनिबार कतारसँग खेल्नेछ।


भिडियो
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
ANFA नेतृत्व कहाँ छ कसैलाई थाहा छैन । अझै बेवास्था गरे आन्दोलन झन कडा हुन्छ: BISHWASH BIKRAM SHAH
ANFA मा CLUB को धर्ना, रिले अनसनको आज तेस्रो दिन II माग पूरा नभएसम्म अनसन जारी रहने II
MYANMAR, MOZAMBIQUE र GHANA का राष्ट्रिय खेलाडीको साथले दोस्रो वा तेस्रो हुने SANKATA को लक्ष्य
लिगमा पक्कै चुनौती छ । तर हामी त्यो चुनौती पार लगाउन तयार छौं ।I BAGMATI FC MANAGER NIRAJAN KARKI
APF COACH JIBESH PANDEY II लिग पहिलाजस्तो हुँदैन, सबै टिम बलिया छन् । तर हामी जितका लागि तयार छौं ।
CHURCH BOYS UNITED WOMENS TEAM HEAD COACH BIKRAM MAHARJAN I लिगलाई विदेशी खेलाडी ल्याउने योजनामा छौं