चैत्र २०, २०८१ बुधबार | १५:०६:२४
वीरगंजको अपराजित यात्रा कायम अस्ट्रेलियन ओपन कराते च्याम्पियनसिपमा पाँच नेपाली खेलाडी ललितपुर र पाेखरा भिड्दै लगातार तेस्रो जितको लक्ष्यमा बेङ्लुरु पिएसजी उपाधि नजिक रियाल फाइनलमा आर्सनलको जित, युनाइटेडको हार पन्जाबको दोस्रो जित नेपाली फुटबलः अस्तव्यस्त क्यालेन्डर, भद्रगोल व्यवस्थापन, नियम कागजमा मात्र मुर्छित फुटबलमा अड्किएको धङधङी वीरगंजको अपराजित यात्रा कायम अस्ट्रेलियन ओपन कराते च्याम्पियनसिपमा पाँच नेपाली खेलाडी ललितपुर र पाेखरा भिड्दै लगातार तेस्रो जितको लक्ष्यमा बेङ्लुरु पिएसजी उपाधि नजिक रियाल फाइनलमा आर्सनलको जित, युनाइटेडको हार पन्जाबको दोस्रो जित नेपाली फुटबलः अस्तव्यस्त क्यालेन्डर, भद्रगोल व्यवस्थापन, नियम कागजमा मात्र मुर्छित फुटबलमा अड्किएको धङधङी

राखेपबाट वरिष्ठ प्रशिक्षक राईको अवकाश

काठमाडौं । करातलेका वरिष्ठ प्रशिक्षक महेन्द्रकुमार राईले उमेर हदका कारण राष्ट्रिय खेलकुद परिषद् (राखेप) बाट अवकाश प्राप्त गरेका छन् ।  

मंगलबार अनिवार्य अवकाश पाएका प्राविधिक प्रथम श्रेणी राईलाई बुधबार बिदाइ गरियो ।

बिदाई कार्यक्रममा राखेपका सदस्यसचिव टंकलाल घिसिङ, प्रशासन विभागका प्रमुख प्रेमबहादुर मल्ललगायतको उपस्थिति थियो ।

 राई २०५२ सालमा अधिकृत तृतीय श्रेणीमा कराते प्रशिक्षकमा राखेपमा सेवा प्रवेश गरेका थिए । त्यसएता उनले तालिम तथा प्रशिक्षण विभाग र नेपाल खेलकुद विज्ञान प्रतिष्ठान (सान) मा उपनिर्देशकको जिम्मेवारी पनि सम्हाले ।

यसैगरी नेपालमै भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले ऐतिहासिक ५१ स्वर्ण जित्दा राई राष्ट्रिय टिम तयारीका निर्देशक थिए ।

तेश्रो वृहत राष्ट्रिय खेलकुद खेलेका राईले करातेका विभिन्न अन्तर्राष्ट्रिय रेफ्री सेमिनारमा पनि सहभागिता जनाएका छन् ।


भिडियो
BANSBARI CLUB पछिल्ला वर्षका गल्ती नदोहोर्याउनेमा सचेत छ II MARTYR'S MEMORIAL B DIVISION LEAGUE
DHANGADHI FC सँग लज्जास्पद हार व्यहोरेपछि BUTWAL LUMBINI FC प्रशिक्षक PUSHPA LAL SHARMA ।। NSL
NSL आयोजना गर्ने तरिका ठिक भएन: Suman Shrestha, Coach, Pokhara Thunders
NSL लोकल गेम जस्तो देखियो: Nabin Naupane, Coach, FC Chitwan
DHANGADI FC सँग च्याम्पियन हुनुबाहेकको विकल्प छैन II NEPAL SUPER LEAGUE NSL
नेपाली क्लबले नेपालकै गोलकिपरलाई माया गरेनन्: PUSHPA LAL SHARMA, COACH, BUTWAL LUMBINI FC ।। NSL ।।
एक अंकमा खुसी छैन: PRABESH KATWAL, COACH, JHAPA FC ।। NSL ।।