वैशाख २७, २०८२ शनिबार | १६:४८:३१
स्कटल्यान्ड भ्रमणका लागि क्रिकेट नेपाली टोली घोषणा सानदार जितसहित गोदावरी सेमिफाइनलमा मध्यपुरले कुमारीलाई हरायाे दक्षिणकाली सेमिफाइनलमा बाहिरियो चन्द्रागिरी नेपालको सहज जित आर्सनलका लागि उपाधि अझै केवल रहस्य फेरिएको केनको भाग्य चेन्नईको किन भयो खराबभन्दा खराब लय ? अरुणा शाही र विश्वास अधिकारी वर्ष खेलाडी रुपेश जैसवाल च्याम्पियन स्कटल्यान्ड भ्रमणका लागि क्रिकेट नेपाली टोली घोषणा सानदार जितसहित गोदावरी सेमिफाइनलमा मध्यपुरले कुमारीलाई हरायाे दक्षिणकाली सेमिफाइनलमा बाहिरियो चन्द्रागिरी नेपालको सहज जित आर्सनलका लागि उपाधि अझै केवल रहस्य फेरिएको केनको भाग्य चेन्नईको किन भयो खराबभन्दा खराब लय ? अरुणा शाही र विश्वास अधिकारी वर्ष खेलाडी रुपेश जैसवाल च्याम्पियन

बार्यनविरुद्ध अवे जित निकाल्न जाभी आतुर

लन्डन । बार्सिलोनाका प्रशिक्षक जाभीले च्याम्पियन्स लिगअन्तर्गत आज राती बायर्न म्युनिखविरुद्ध हुने खेल आफुहरुका लागि  युरोपियन फुबटलबा स्वभाविक लयमा फर्किसकेको सन्देश दिने राम्रो अवसर भएको बताएका छन् ।

बार्सिलोनाले बायर्नलाई १३ भेटमा मात्र दुई पटक हराएको छ।बार्सिलोनाले आज म्युनिख भ्रमण गर्दैछ । बार्सिलोनाले अहिलेसम्म बायर्नविरुद्ध अवे जित निकाल्न सकेको छैन ।

च्याम्पियन्स लिगमा बार्सिलोनाले बायर्नविरुद्धको ११ भेटमा आठ खेल गुमाएको छ । बार्सिलोाले सन् २०२० मा च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा बायर्नलाई ८-२ को फारकिलो नतिजा सुम्पिएको थियो । जुन बार्सिलोनाले आफ्नो क्लब इतिहासमा व्यहोरेको सबै भन्दा लज्जास्पद हार हो ।

यस सिजन समूह सी मा बार्सिलोनाले भिक्टोरिया प्लेजेनलाई ५-१ ले हराएको थियो भने बार्यनले इन्टर मिलानलाई २-० ले पराजित गरेको थियो ।

‘हामीबाट क्लब समर्थकले यस सिजन धेरै आशा गरेका छन्’,जाभीले भने, ‘बायर्नविरुद्धको खेल हाम्रा लागि आफ्नो क्षमता प्रमाणित गर्ने अवसर समेत हो ।बायर्नलाई पराजित गर्दैमा हामीले सबै कुरा हासिल गर्यौ भन्ने हुँदैन तर उनीहरुविरुद्ध अवे जितले भने एउटा इतिहास रचिने छ । जुन हामीले अहिले सम्म रच्न सकेका छैनौ । बायर्नविरुद्ध पहिला अवे जितको इतिहास ।’

‘हामी पछिल्लो १० महिनादेखीसँगै छौ र हामीले धेरै अनुभव बटुलिसकेका छौ,'उनले भने,'हामी बायर्नविरुद्ध अवे खेलमा तीन अंक बटुल्नेमा आशाबादी छौ ।’

मंगलबार बार्सिलोनाका स्ट्राइकर रोबर्ट लेवान्डोवस्की पूर्वक्लब बायर्नविरुद्ध मैदान उत्रनेछने ।उनी यसै सिजन बायर्नबाट बार्सिलोना आएका थिए ।
 

 


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP