कार्तिक २०, २०८२ बिहीबार | १७:४२:४२
निखिल उप्रेती जनकपुरको ‘गुडविल एम्बासडर’ काँक्रे विहारको रोमाञ्चक जित खेलाडीले एन्फा गेटमा झुन्डाए मेडल एन्फा प्रवेशमा रोक लगाइएपछि मुख्य गेट बाहिरबाटै खेलाडीको प्रदर्शन खेलाडी आन्दोलित, एन्फामा सुरक्षा व्यवस्था कडा न्युक्यासलको सहज जित आत्मघाती गोलले हारबाट जोगियो बार्सिलोना डर्टमन्डमाथि म्यानचेस्टर सिटी हाबी इन्टर मिलानको विजयी यात्रा जारी नटराजन साह काठमान्डौं गोर्खाजको ‘आइकोनिक खेलाडी’ निखिल उप्रेती जनकपुरको ‘गुडविल एम्बासडर’ काँक्रे विहारको रोमाञ्चक जित खेलाडीले एन्फा गेटमा झुन्डाए मेडल एन्फा प्रवेशमा रोक लगाइएपछि मुख्य गेट बाहिरबाटै खेलाडीको प्रदर्शन खेलाडी आन्दोलित, एन्फामा सुरक्षा व्यवस्था कडा न्युक्यासलको सहज जित आत्मघाती गोलले हारबाट जोगियो बार्सिलोना डर्टमन्डमाथि म्यानचेस्टर सिटी हाबी इन्टर मिलानको विजयी यात्रा जारी नटराजन साह काठमान्डौं गोर्खाजको ‘आइकोनिक खेलाडी’

काँक्रे विहारको रोमाञ्चक जित

काँक्रे विहार (पहेंलो जर्सी) र हैरान्स प्रतिस्पर्धा गर्दै, तस्विरः एन्फा ।

काठमाडौं । काँक्रे विहार युथ क्लबले एन्फा प्रेसिडेन्ट लिगमा बिहीबार हैरान्स क्लबविरुद्ध ३-२ को रोमाञ्चक जित दर्ता गरेको छ ।

हेटौंडाको गौरिटार रंगशालामा काँक्रे विहारलाई जित दिलाउन सुजन बलम्पाकीमगर आशिष चापागाईँ र अनिश घर्तीक्षेत्रीले गोल गरे ।  हैरान्सका लागि समिरान थोकर र विश्व लामाले गोल गरे ।

खेलको ३२औं मिनेटमा सुजनको गोलमार्फत काँक्रे विहारले अग्रता लिएको थियो । १० मिनेटपछि नै आशिषले टोलीको अग्रता दोब्बर बनाए ।

समिराजले ५८औं मिनेटमा हैरान्सका लागि गोल फर्काए । ६८औं मिनेटमा अनिशले गोल गर्दा काँक्रे विहारको अग्रता ३१ मा पुग्यो ।

निर्धारित समय सकिन ६ मिनेट बाँकी रहँदा विश्वले गोल गर्दै हैरान्सलाई खेलमा फर्काउने प्रयास गरे पनि त्यो पर्याप्त बन्न सकेन ।


भिडियो
नेपाली फुटबलका लागि यो कालो दिन हो । खेलाडीले एन्फा पस्न नपाउनुजस्तो दूर्भाग्य अरु हुँदैन ।
साधाारणसभाले पास गरेको कार्यक्रम गर्न नसक्ने एन्फाको के काम ?
PLAYERS QUESTIONED ANFA : खेलाडी साढे दुई वर्षदेखि बेरोजगार छन् । तपाईंहरु हुनुहुन्छ ?
Deleted video
FORMER NATIONAL CAPTAIN BIRAJ MAHARJAN ll लिगको टुंगो नलागे यो भन्दा पनि भयावह अवस्था सिर्जना हुन्छ
मैदानमा खेल्न नपाएपछि NATIONAL PLAYER ले विरोधस्वरुप ANFA को GATE मा झुण्ड्याए INTERNATIONAL MEDEL
आसन्न नेपाल प्रिमियर लिग(NPL) सिजन २ का काठमाडौं गोर्खाजको TALENT HUNT मा PARAS KHADKA ले गरे बलिङ