कार्तिक २०, २०८२ बिहीबार | १३:१३:२९
एन्फा प्रवेशमा रोक लगाइएपछि मुख्य गेट बाहिरबाटै खेलाडीको प्रदर्शन खेलाडी आन्दोलित, एन्फामा सुरक्षा व्यवस्था कडा न्युक्यासलको सहज जित आत्मघाती गोलले हारबाट जोगियो बार्सिलोना डर्टमन्डमाथि म्यानचेस्टर सिटी हाबी इन्टर मिलानको विजयी यात्रा जारी नटराजन साह काठमान्डौं गोर्खाजको ‘आइकोनिक खेलाडी’ विर्सनासहित चार खेलाडीलाई थप्दै राष्ट्रिय महिला फुटबल टोलीको प्रारम्भिक टोली घोषणा श्रीलंकाविरुद्ध नेपाल विजयी सुदूरपश्चिम रोयल्सलाई मेरियट होटलको साथ एन्फा प्रवेशमा रोक लगाइएपछि मुख्य गेट बाहिरबाटै खेलाडीको प्रदर्शन खेलाडी आन्दोलित, एन्फामा सुरक्षा व्यवस्था कडा न्युक्यासलको सहज जित आत्मघाती गोलले हारबाट जोगियो बार्सिलोना डर्टमन्डमाथि म्यानचेस्टर सिटी हाबी इन्टर मिलानको विजयी यात्रा जारी नटराजन साह काठमान्डौं गोर्खाजको ‘आइकोनिक खेलाडी’ विर्सनासहित चार खेलाडीलाई थप्दै राष्ट्रिय महिला फुटबल टोलीको प्रारम्भिक टोली घोषणा श्रीलंकाविरुद्ध नेपाल विजयी सुदूरपश्चिम रोयल्सलाई मेरियट होटलको साथ

खेलाडी आन्दोलित, एन्फामा सुरक्षा व्यवस्था कडा

काठमाडौं । खेलाडीहरुले आन्दोलन घोषणा गरेपछि आज बिहानै देखि अखिल नेपाल फुटबल संघ (एन्फा) मा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

खेलाडी संघले एन्फा लिगबाट भाग्न खोजेको र लिग हुनै पर्ने भन्दै आह्वान गरेको आन्दोलनमा जेन्जी युवा, तथा पूर्व खेलाडी र प्रशिक्षकहरुले पनि ऐक्यबद्धता जनाएका छन् ।

एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङ अहिले चितवनमा छन् भने महासचिव किरण राई हेटौडा पुगेका छन् ।

खेलाडीको आन्दोलनमा ठूलो संख्यामा उपस्थिति हुने अनुमानमा एन्फाले पुलिस गुहारिसकेको छ । सुरक्षा व्यवस्था कडा बनाउने क्रममा एन्फा भित्र विहानै देखि सञ्चार माध्यमलाई समेत प्रवेश गर्न दिइएको छैन ।

मैदानमा फुटबल खेल्न नपाएपछि सडकमै धर्ना गर्ने भन्दै फुटबल खेलाडी संघले आज बिहान ११ बजेका लागि खेलाडीहरुलाई एन्फा मुख्यालय अगाडि उपस्थित हुन आह्वान गरेको छ ।

सोमबार बसेको एन्फा र क्लबबीचको बैठकबाट यो वर्ष शीर्ष डिभिजको साट्टो राष्ट्रिय लिग गर्ने सहमती जुटेको थियो । जसको विराध स्वरुप खेलाडी सडकमा उत्रिन लागेका हुन् ।

बैठकबाट लिग अर्को वर्षमात्र गर्ने निर्णय भएको थियाे । पछिल्लो पटक २०७९ सालमा शीर्ष डिभिजन लिग भएको थियो । एन्फाभित्र आन्तरिक राजनीतिका कारण त्यसयता लिग हुन सकेको छैन ।


भिडियो
आसन्न नेपाल प्रिमियर लिग(NPL) सिजन २ का काठमाडौं गोर्खाजको TALENT HUNT मा PARAS KHADKA ले गरे बलिङ
ANFA लाई PLAYER को चेतावनीः अब त अति भयो, खेलाडीलाई सडकमा ओर्लिन बाध्य नपारियोस II A DIVISION LEAGUE
WCL LEAGUE 2 मा NEPAL ले मेहनत गरे MIRACLE हुन सक्छ: JAGAT TAMATA II HEAD COACH, SUDURPASCHIM ROYALS
रेजिस्ट्रेसन ५ दिन खुलाएको भए खेलाडीको भिड थेग्न गार्हो हुन्थ्यो ll BASANTA SHAHI ll ASST.COACH
Private video
U-19 भलिबल टोलीको बिदाइमा नयाँ खेलकुद मन्त्रीले के भने ?
यू–१९ भलिबल टोलीलाई खेलकुद मन्त्रीको बिदाइ ll U-19 VOLLEYBALL TEAM FAREWELL