कार्तिक २०, २०८२ बिहीबार | १५:५७:५०
निखिल उप्रेती जनकपुरको ‘गुडविल एम्बासडर’ काँक्रे विहारको रोमाञ्चक जित खेलाडीले एन्फा गेटमा झुन्डाए मेडल एन्फा प्रवेशमा रोक लगाइएपछि मुख्य गेट बाहिरबाटै खेलाडीको प्रदर्शन खेलाडी आन्दोलित, एन्फामा सुरक्षा व्यवस्था कडा न्युक्यासलको सहज जित आत्मघाती गोलले हारबाट जोगियो बार्सिलोना डर्टमन्डमाथि म्यानचेस्टर सिटी हाबी इन्टर मिलानको विजयी यात्रा जारी नटराजन साह काठमान्डौं गोर्खाजको ‘आइकोनिक खेलाडी’ निखिल उप्रेती जनकपुरको ‘गुडविल एम्बासडर’ काँक्रे विहारको रोमाञ्चक जित खेलाडीले एन्फा गेटमा झुन्डाए मेडल एन्फा प्रवेशमा रोक लगाइएपछि मुख्य गेट बाहिरबाटै खेलाडीको प्रदर्शन खेलाडी आन्दोलित, एन्फामा सुरक्षा व्यवस्था कडा न्युक्यासलको सहज जित आत्मघाती गोलले हारबाट जोगियो बार्सिलोना डर्टमन्डमाथि म्यानचेस्टर सिटी हाबी इन्टर मिलानको विजयी यात्रा जारी नटराजन साह काठमान्डौं गोर्खाजको ‘आइकोनिक खेलाडी’

खेलाडीले एन्फा गेटमा झुन्डाए मेडल

काठमाडौं । फुटबल खेल्न पाउनु पर्ने मागसहित धर्नामा उत्रिएका खेलाडीले अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्य गेटमा आफूले प्राप्त गरेको मेडल झुन्डाएका  छन् ।

बिहीबार एन्फा प्रवेश गर्न नपाएपछि गेटमा उनीहरूले विरोधस्वरुप मेडल झुन्डाएर धर्ना कार्यक्रम सक्काएका हुन् ।

धर्ना कार्यक्रम घोषणा भएपछि बिहानै देखि एन्फा परिषरमा सुरक्षा वेवस्था कडा पारिएको थियो । 

खेलाडी संघले एन्फा लिगबाट भाग्न खोजेको र लिग हुनै पर्ने भन्दै आह्वान गरेको आन्दोलनमा जेन्जी युवा, तथा पूर्व खेलाडी र प्रशिक्षकहरूले पनि ऐक्यबद्धता जनाएका छन् ।

एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङ अहिले चितवनमा छन् भने महासचिव किरण राई हेटौडा पुगेका छन् ।

सोमबार बसेको एन्फा र क्लबबीचको बैठकबाट यो वर्ष शीर्ष डिभिजको साट्टो राष्ट्रिय लिग गर्ने सहमती जुटेको थियो । जसको विराध स्वरुप खेलाडी सडकमा उत्रिन लागेका हुन् ।

बैठकबाट लिग अर्को वर्षमात्र गर्ने निर्णय भएको थियो । पछिल्लो पटक २०७९ सालमा शीर्ष डिभिजन लिग भएको थियो । एन्फाभित्र आन्तरिक राजनीतिका कारण त्यसयता लिग हुन सकेको छैन ।


भिडियो
Deleted video
FORMER NATIONAL CAPTAIN BIRAJ MAHARJAN ll लिगको टुंगो नलागे यो भन्दा पनि भयावह अवस्था सिर्जना हुन्छ
मैदानमा खेल्न नपाएपछि NATIONAL PLAYER ले विरोधस्वरुप ANFA को GATE मा झुण्ड्याए INTERNATIONAL MEDEL
आसन्न नेपाल प्रिमियर लिग(NPL) सिजन २ का काठमाडौं गोर्खाजको TALENT HUNT मा PARAS KHADKA ले गरे बलिङ
ANFA लाई PLAYER को चेतावनीः अब त अति भयो, खेलाडीलाई सडकमा ओर्लिन बाध्य नपारियोस II A DIVISION LEAGUE
WCL LEAGUE 2 मा NEPAL ले मेहनत गरे MIRACLE हुन सक्छ: JAGAT TAMATA II HEAD COACH, SUDURPASCHIM ROYALS
रेजिस्ट्रेसन ५ दिन खुलाएको भए खेलाडीको भिड थेग्न गार्हो हुन्थ्यो ll BASANTA SHAHI ll ASST.COACH