कार्तिक १३, २०८२ बिहीबार | १३:२९:२४
अध्यक्ष नेम्वाङलाई वरिष्ठ उपाध्यक्ष खड्काको स्पष्टीकरणः तपाईं स्वयम साधारणसभाप्रति उत्तरदायी हुनुहुन्न एनपिएलका लागि क्यान र गोल्छा ग्रुपबीच सम्झौता युएईविरुद्ध ब्याटिङ गर्दै नेपाल नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका प्रशिक्षक रसले दिए राजीनामा लोरियन्टसँग बराबरीमा रोकियो पिएसजी इन्टरको सहज जित पुनरागमन जित निकाल्दै म्यानचेस्टर सिटी क्वार्टरफाइनलमा दक्षिण अफ्रिका पहिलो पटक महिला एकदिवसीय विश्वकपको उपाधि नजिक वेस्ट इन्डिजलाई बंगलादेशविरुद्धको ट्वान्टी-२० शृंखला कारवाओ कपको चौथो चारणबाटै बाहिरियो लिभरपुल अध्यक्ष नेम्वाङलाई वरिष्ठ उपाध्यक्ष खड्काको स्पष्टीकरणः तपाईं स्वयम साधारणसभाप्रति उत्तरदायी हुनुहुन्न एनपिएलका लागि क्यान र गोल्छा ग्रुपबीच सम्झौता युएईविरुद्ध ब्याटिङ गर्दै नेपाल नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका प्रशिक्षक रसले दिए राजीनामा लोरियन्टसँग बराबरीमा रोकियो पिएसजी इन्टरको सहज जित पुनरागमन जित निकाल्दै म्यानचेस्टर सिटी क्वार्टरफाइनलमा दक्षिण अफ्रिका पहिलो पटक महिला एकदिवसीय विश्वकपको उपाधि नजिक वेस्ट इन्डिजलाई बंगलादेशविरुद्धको ट्वान्टी-२० शृंखला कारवाओ कपको चौथो चारणबाटै बाहिरियो लिभरपुल

इन्टरको सहज जित

काठमाडौं । इन्टर मिलानले इटालियन सिरी ‘ए’ मा बुधबार फियोरेन्टिनाविरुद्ध ३-० को सहज जित दर्ता गरेको छ ।

जितसँगै ९ खेलमा १८ अंक जोडेको इन्टर तेस्रो स्थानमा उक्लिएको छ । पराजित फियोरेन्टिना समान खेलबाट चार अंकका साथ १९औं स्थानमा छ ।

सान सिएरोमा इन्टरलाई जित दिलाउन हाकान काल्हानोग्लुले दुई तथा पिटर सुचिकले एक गोल गरे ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ६६औं मिनेटमा काल्हानोग्लुको गोलमार्फत इन्टरले अग्रता लिएको थियो । उनले निकोलो बरेलाको पासलाई सदुपययोग गरे ।

सुचिकले ७१औं मिनेटमा टोलीको अग्रता दोब्बर बनाए । यस पटक कप्तान लाउटारो मार्टिनेजले गोलको अवसर सिर्जना गरेका थिए ।

रक्षक माटिया भिटीले ८६औं मिनेटमा दोहोरो पहेंलो कार्ड बेहोर्दै मैदान छाडेपछि फियोरेन्टिना १० खेलाडीमा समेटिएको थियो । त्यसको दुई मिनेटपछि नै काल्हानोग्लुले पेनाल्टीमार्फत व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई सहज जित दिलाए ।


भिडियो
WCUP छनोट र NPL भव्य बनाएर नेपाल अन्तर्राष्ट्रिय क्रिकेटलाई तयार रहेको सन्देश दिनुछ II PARAS KHADKA
इरान र भारतसँग खेल्न सिलोङ जान लागेको नेपाली महिला फुटबल टिमको बिदाई II WOMENS FOOTBALL I TEAM NEPAL
खेलाडीलाई प्रशिक्षक न्यौपानेको चेतावनीः नयाँले मौका पाउँछन्, तर त्यसलाई प्रमाणित गर्न सक्नुपर्नेछ
जोर्डनबाट व्यावसायिक फुटबल खेलिरहेकी PREETI RAI भन्छिन्: मैले धेरै गर्न बाँकी रहेछ ।
राष्ट्रिय महिला फुटबल टिमकी कप्तान SAMBA भन्छिन्ः हामीसँग खेल्दा INDIA र IRAN लाई फाइदा पुग्छ
क्यानमा कतिपय कुनबेला गल्ती गर्छ र तिललाई पहाड बनाउ भनेर कुरेर बसेकाहरु छन् II PARAS KHADKA II CAN
नयाँ भाइहरुसँग राम्ररी घुलमिल गर्न पाइएनHari Hajur Thapa : Captain