कार्तिक १३, २०८२ बिहीबार | ११:२३:१३
युएईविरुद्ध ब्याटिङ गर्दै नेपाल नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका प्रशिक्षक रसले दिए राजीनामा लोरियन्टसँग बराबरीमा रोकियो पिएसजी इन्टरको सहज जित पुनरागमन जित निकाल्दै म्यानचेस्टर सिटी क्वार्टरफाइनलमा दक्षिण अफ्रिका पहिलो पटक महिला एकदिवसीय विश्वकपको उपाधि नजिक वेस्ट इन्डिजलाई बंगलादेशविरुद्धको ट्वान्टी-२० शृंखला कारवाओ कपको चौथो चारणबाटै बाहिरियो लिभरपुल नेपाललाई युएईको चुनौती नेपालले बंगलादेशसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्ने युएईविरुद्ध ब्याटिङ गर्दै नेपाल नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका प्रशिक्षक रसले दिए राजीनामा लोरियन्टसँग बराबरीमा रोकियो पिएसजी इन्टरको सहज जित पुनरागमन जित निकाल्दै म्यानचेस्टर सिटी क्वार्टरफाइनलमा दक्षिण अफ्रिका पहिलो पटक महिला एकदिवसीय विश्वकपको उपाधि नजिक वेस्ट इन्डिजलाई बंगलादेशविरुद्धको ट्वान्टी-२० शृंखला कारवाओ कपको चौथो चारणबाटै बाहिरियो लिभरपुल नेपाललाई युएईको चुनौती नेपालले बंगलादेशसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्ने

पुनरागमन जित निकाल्दै म्यानचेस्टर सिटी क्वार्टरफाइनलमा

काठमाडौं । स्वान्सी सिटीविरुद्ध ३-१ को पुनारागमन जित निकाल्दै म्यानचेस्टर सिटी इङ्लिस फुटबल लिग कप (कारवाओ कप) को क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

बुधबार स्वान्सी रंगशालामा पाहुना टोली सिटीलाई जित दिलाउन जेरिमी डोकु, ओमर मर्मोश र रायल चेर्कीले गोल गरे । स्वान्सीका लागि गोन्सालो फ्रान्कोले गोल गरे ।

खेलको १२औं मिनेटमा फ्रान्कोको गोलमार्फत स्वान्सीले अग्रता लिएको थियो । तर टोलीले त्यसलाई जोगाउन भने सकेन ।

डोकुुले ३९औं मिनेटमा सिटीका लागि बराबरी गोल गरे । ७७औं मिनेटमा मर्मोशले गोल गर्दा सिटी २१ ले अगाडि बढ्यो ।

इन्जुरी समयमा चेर्कीले गाृल गर्दै सिटीलाई ३१ को पुनागामगन जित दिलाए ।

बुधबारै सम्पन्न अन्य खेलमा चेल्सीले उल्भरह्याम्टनलाई ४-३, आर्सनलले ब्राइटनलाई २-०, क्रिस्टल प्यालेसले लिभरपुललाई ३-० तथा न्युक्यासल युनाइटेडले टोटनहमलाई  २-० ले हराउँदै अन्तिम आठको यात्रा तय गरे ।


भिडियो
WCUP छनोट र NPL भव्य बनाएर नेपाल अन्तर्राष्ट्रिय क्रिकेटलाई तयार रहेको सन्देश दिनुछ II PARAS KHADKA
इरान र भारतसँग खेल्न सिलोङ जान लागेको नेपाली महिला फुटबल टिमको बिदाई II WOMENS FOOTBALL I TEAM NEPAL
खेलाडीलाई प्रशिक्षक न्यौपानेको चेतावनीः नयाँले मौका पाउँछन्, तर त्यसलाई प्रमाणित गर्न सक्नुपर्नेछ
जोर्डनबाट व्यावसायिक फुटबल खेलिरहेकी PREETI RAI भन्छिन्: मैले धेरै गर्न बाँकी रहेछ ।
राष्ट्रिय महिला फुटबल टिमकी कप्तान SAMBA भन्छिन्ः हामीसँग खेल्दा INDIA र IRAN लाई फाइदा पुग्छ
क्यानमा कतिपय कुनबेला गल्ती गर्छ र तिललाई पहाड बनाउ भनेर कुरेर बसेकाहरु छन् II PARAS KHADKA II CAN
नयाँ भाइहरुसँग राम्ररी घुलमिल गर्न पाइएनHari Hajur Thapa : Captain