कार्तिक १३, २०८२ बिहीबार | १०:०६:३४
नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका प्रशिक्षक रसले दिए राजीनामा लोरियन्टसँग बराबरीमा रोकियो पिएसजी इन्टरको सहज जित पुनरागमन जित निकाल्दै म्यानचेस्टर सिटी क्वार्टरफाइनलमा दक्षिण अफ्रिका पहिलो पटक महिला एकदिवसीय विश्वकपको उपाधि नजिक वेस्ट इन्डिजलाई बंगलादेशविरुद्धको ट्वान्टी-२० शृंखला कारवाओ कपको चौथो चारणबाटै बाहिरियो लिभरपुल नेपाललाई युएईको चुनौती नेपालले बंगलादेशसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्ने दक्षिण अफ्रिकका वायने पार्नेल जनकपुर बोल्ट्समा अनुबन्ध नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका प्रशिक्षक रसले दिए राजीनामा लोरियन्टसँग बराबरीमा रोकियो पिएसजी इन्टरको सहज जित पुनरागमन जित निकाल्दै म्यानचेस्टर सिटी क्वार्टरफाइनलमा दक्षिण अफ्रिका पहिलो पटक महिला एकदिवसीय विश्वकपको उपाधि नजिक वेस्ट इन्डिजलाई बंगलादेशविरुद्धको ट्वान्टी-२० शृंखला कारवाओ कपको चौथो चारणबाटै बाहिरियो लिभरपुल नेपाललाई युएईको चुनौती नेपालले बंगलादेशसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्ने दक्षिण अफ्रिकका वायने पार्नेल जनकपुर बोल्ट्समा अनुबन्ध

कारवाओ कपको चौथो चारणबाटै बाहिरियो लिभरपुल

काठमाडौं ।  क्रिस्टल प्यालेसँग ३-० ले पराजित हुँदै लिभरपुल इङ्लिस फुटबल लिग कप (कारवाओ कप) को चौथो चरणबाटै बाहिरिएको छ ।

बुधबार एनफिल्डमा पाहुना टोली प्यालेसलाई जित दिलाउन इस्माइला सारले दुई तथा यारिमी पिनोले एक गेल गरे  ।

खेलको ४१औं मिनेटमा सारको गोलमार्फत प्यालेसले अग्रता लिएको थियो । त्यसको चार मिनेटपछि सारले नै टोलीको अग्रता दोब्बर बनाए । यस पटक पिनोले गोलको अवसर सिर्जना गरेका थिए ।

रक्षक एमर नालोले ७९औं मिनेटमा रातो कार्ड बेहोर्दै मैदान छाडेपछि लिभरपुल १० खेलाडीमा समेटिएको थियो । उनी ६७औं मिनेटमा एलेक्सिस म्याक एलिस्टको स्थान लिँदै मैदान प्रवेश गरेका थिए ।

पिनोले निर्धारित समय सकिन दुई मिनेट बाँकी रहँदा गोल गर्दै प्यालेसलाई ३-० को सहज जित दिलाए ।


भिडियो
WCUP छनोट र NPL भव्य बनाएर नेपाल अन्तर्राष्ट्रिय क्रिकेटलाई तयार रहेको सन्देश दिनुछ II PARAS KHADKA
इरान र भारतसँग खेल्न सिलोङ जान लागेको नेपाली महिला फुटबल टिमको बिदाई II WOMENS FOOTBALL I TEAM NEPAL
खेलाडीलाई प्रशिक्षक न्यौपानेको चेतावनीः नयाँले मौका पाउँछन्, तर त्यसलाई प्रमाणित गर्न सक्नुपर्नेछ
जोर्डनबाट व्यावसायिक फुटबल खेलिरहेकी PREETI RAI भन्छिन्: मैले धेरै गर्न बाँकी रहेछ ।
राष्ट्रिय महिला फुटबल टिमकी कप्तान SAMBA भन्छिन्ः हामीसँग खेल्दा INDIA र IRAN लाई फाइदा पुग्छ
क्यानमा कतिपय कुनबेला गल्ती गर्छ र तिललाई पहाड बनाउ भनेर कुरेर बसेकाहरु छन् II PARAS KHADKA II CAN
नयाँ भाइहरुसँग राम्ररी घुलमिल गर्न पाइएनHari Hajur Thapa : Captain