कार्तिक १३, २०८२ बिहीबार | १८:२४:२२
मिलिन्डले काठमाडौंबाट एनपिएल खेल्ने रोहितको शतकमा युएईलाई २३४ रनको लक्ष्य युएईविरुद्ध कप्तान रोहितको शतक ए डिभिजन क्लब, एन्फा र खेलकुद मन्त्रालयको बैठक जारी लिग सञ्चालनका लागि सरकारको सहयोग अपेक्षा गरेका छौः एन्फा महासचिव किरण राई अध्यक्ष नेम्वाङलाई वरिष्ठ उपाध्यक्ष खड्काको स्पष्टीकरणः तपाईं स्वयम साधारणसभाप्रति उत्तरदायी हुनुहुन्न एनपिएलका लागि क्यान र गोल्छा ग्रुपबीच सम्झौता युएईविरुद्ध ब्याटिङ गर्दै नेपाल नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका प्रशिक्षक रसले दिए राजीनामा लोरियन्टसँग बराबरीमा रोकियो पिएसजी मिलिन्डले काठमाडौंबाट एनपिएल खेल्ने रोहितको शतकमा युएईलाई २३४ रनको लक्ष्य युएईविरुद्ध कप्तान रोहितको शतक ए डिभिजन क्लब, एन्फा र खेलकुद मन्त्रालयको बैठक जारी लिग सञ्चालनका लागि सरकारको सहयोग अपेक्षा गरेका छौः एन्फा महासचिव किरण राई अध्यक्ष नेम्वाङलाई वरिष्ठ उपाध्यक्ष खड्काको स्पष्टीकरणः तपाईं स्वयम साधारणसभाप्रति उत्तरदायी हुनुहुन्न एनपिएलका लागि क्यान र गोल्छा ग्रुपबीच सम्झौता युएईविरुद्ध ब्याटिङ गर्दै नेपाल नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका प्रशिक्षक रसले दिए राजीनामा लोरियन्टसँग बराबरीमा रोकियो पिएसजी

एनपिएलका लागि क्यान र गोल्छा ग्रुपबीच सम्झौता

काठमाडौ । दोस्रो नेपाल प्रिमीयर लिग (एनपिएल) को दोस्रो सिजनका इमर्जिङ प्लेयर, सर्वाधिक विकेटकर्ता र सर्वाधिक रनकर्ताले एक थान पल्सर मोटरसाइकल प्राप्त गर्ने भएका छन् ।

बिहीबार प्रायोजनका लागि लागि नेपाल क्रिकेट सघ (क्यान) र गोल्छा ग्रुपबीच सम्झौता भयो  ।

 गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छा र क्यानका सचिव पारस खड्काले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । आर्थिक पाटो भने दुवै पक्षले खुलाएका छैनन् ।  

‘ हामी लामो समयदेखि खेलकुदमा जोडिरहेका छौं । एनपिएलसँग जोडिनु हाम्रो लागि यो सुन्दर अवसर हो,’  निर्देशक  गोल्छाले भने ।

सचिव  खड्काले यो सम्झौताले क्रिकेटको  विकासमा ठूलो योगदान पुर्याउने बताए ।

क्यानको आयोजनामा गत वर्षबाट सुरु भएको एनपिएलमा देशका विभिन्न सहरलाई प्रतिनिधित्व गर्दै आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

जनकपुर बोल्टस पहिलो सिजनको च्याम्पियन हो भने सुदूरपश्चिम रोयल्स साविक उपविजेता हो । यसैगरी काठमाडौं कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज र लुम्बिनी लायन्सले साविक विजेता र उपविजेतासँगै दोस्रो सिजनको उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

एनपिएलको दोस्रो सिजन मंसिर १ देखि २७ सम्म हुँदैछ ।


भिडियो
A DEVISION CLUB को बैठकमा मन्त्री गुप्ताले के भने ll ANIL SHRESTHA ll PRESIDENT ll MACHHINDRA
होम एन्ड अवे लिगका लागि आजैबाट गृहकार्य गर्छौं ll KIRAN RAI ll GENERAL SECRETARY ll ANFA
WCUP छनोट र NPL भव्य बनाएर नेपाल अन्तर्राष्ट्रिय क्रिकेटलाई तयार रहेको सन्देश दिनुछ II PARAS KHADKA
इरान र भारतसँग खेल्न सिलोङ जान लागेको नेपाली महिला फुटबल टिमको बिदाई II WOMENS FOOTBALL I TEAM NEPAL
खेलाडीलाई प्रशिक्षक न्यौपानेको चेतावनीः नयाँले मौका पाउँछन्, तर त्यसलाई प्रमाणित गर्न सक्नुपर्नेछ
जोर्डनबाट व्यावसायिक फुटबल खेलिरहेकी PREETI RAI भन्छिन्: मैले धेरै गर्न बाँकी रहेछ ।
राष्ट्रिय महिला फुटबल टिमकी कप्तान SAMBA भन्छिन्ः हामीसँग खेल्दा INDIA र IRAN लाई फाइदा पुग्छ