काठमाडौं । रियाल मड्रिडका रक्षक डिन हाउसन चोटका कारण स्पेनिस राष्ट्रिय टोलीबाट बाहिरिएका छन् ।
राष्ट्रिय टोलीको प्रशिक्षणका दौरान हाउसन घाइते भएका थिए । उनको मांसपेशीमा समस्या देखिएको छ ।
स्पेनका प्रशिक्षकलुइस डे ला फुएन्टेले हाउसनको स्थानमा एमेरिक लापोर्टेलाई टोलीमा बोलाएका छन् । लापोर्टेले राष्ट्रिय टोलीका लागि पछिल्लो पटक गत वर्षको नोभेम्बर डेनमार्कविरुद्ध खेलेका थिए ।
स्पेनले फिफा विश्वकप युरोपियन छनोट अन्तर्गत शनिबार जर्जियाको सामना गर्दैछ। त्यसको तीन दिनपछि टोलीले बुल्गेरियासँग प्रतिस्पर्धा गर्नेछन् ।
भिडियो
कुलमानले गरे TU CRICKET मैदानको निरीक्षण ll
एसियन कप छनोटःभाग्यमा भरोसा थप्ने परिक्षा ll
भियतनाम जानुअघि घरेलु भूमिमा नेपाली टोलीको अन्तिम अभ्यास सत्र ll NEPAL FOOTBALL TEAM TRAINING
भियतनाम जाने राष्ट्रिय फुटबल टोलीको बिदाई ll NEPAL NATIONAL FOOTBALL TEAM
तयारी राम्रो भएको छ, हामी सकारात्मक छौं llMATT ROSS
होम म्याच घरमै हुने वातावरण बन्नुपर्छ ll ROHIT CHAND
KHELADI TALKS WITH AJAY PHUYAL II RISHI THAPA II GEN Z ACTIVIST