आश्विन २२, २०८२ बिहीबार | १९:२०:५८
पहिलो हाफमा भियतनाम र नेपालले खेल्यो बराबरी, लाकेनलाई रातो कार्ड भियतनामविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक, अञ्जन बेन्चमा ट्वान्टी-२० विश्वकप छनोटः कतारले मलेसियालाई हरायो क्रिकेट खेलाडीको तस्विर अंकित हुलाक टिकट प्रकाशन स्पेनिस फुटबल टोलीबाट बाहिरिए डिन हाउसन केभिआर समीट च्यालेन्ज शनिबार बोका जुनियरका प्रशिक्षक मिगुएल एन्जल रुसोको निधन साचे अनुसारको रन बन्न सकेनः कप्तान रोहित इजिप्ट फिफा विश्वकपमा छनोट ‘डु अर डाइ’को स्थितिमा नेपाली टोली पहिलो हाफमा भियतनाम र नेपालले खेल्यो बराबरी, लाकेनलाई रातो कार्ड भियतनामविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक, अञ्जन बेन्चमा ट्वान्टी-२० विश्वकप छनोटः कतारले मलेसियालाई हरायो क्रिकेट खेलाडीको तस्विर अंकित हुलाक टिकट प्रकाशन स्पेनिस फुटबल टोलीबाट बाहिरिए डिन हाउसन केभिआर समीट च्यालेन्ज शनिबार बोका जुनियरका प्रशिक्षक मिगुएल एन्जल रुसोको निधन साचे अनुसारको रन बन्न सकेनः कप्तान रोहित इजिप्ट फिफा विश्वकपमा छनोट ‘डु अर डाइ’को स्थितिमा नेपाली टोली

क्रिकेट खेलाडीको तस्विर अंकित हुलाक टिकट प्रकाशन

खेलाडीको तस्विर अंकित हुलाक टिकटमा टाँचा लगाउने कार्यक्रममा सहभागी, तस्विरः राखेप ।

काठमाडौं । हुलाक सेवा विभागले नेपाली क्रिकेट खेलाडीको तस्विर अंकित हुलाक टिकट प्रकाशन गरेको छ ।

बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल र राष्ट्रिय खेलकुद परिषद्( राखेप)का सद्स्यसचिव टंकलाल घिसिङले टिकटमा टाँचा लगाए ।

विश्व हुलाक दिवसका अवसरमा आइसिसी पुरुष विश्वकप तथा महिला यु-१९ विश्वकपमा सहभागी खेलाडीको तस्विर अंकित हुलाक टिकटमा टाँचा लगाउनका साथै प्रदर्शनी गरिएको हो ।

खेलकुदको माध्यमबाट अन्तर्राष्ट्रिय कुटनितिक सम्बन्ध विस्तारमा महत्वपूर्ण भूमिका खेलेका नेपाली क्रिकेट खेलाडीहरुको सम्मानका लागि हुलाक टिकट प्रकाशन गरिएको हुलाक सेवा विभागले जनाएको छ ।

रु. १० दरको पाँच लाख प्रति हुलाक टिकट प्रकाशन गरिएको हो ।
 


भिडियो
कुलमानले गरे TU CRICKET मैदानको निरीक्षण ll
एसियन कप छनोटःभाग्यमा भरोसा थप्ने परिक्षा ll
भियतनाम जानुअघि घरेलु भूमिमा नेपाली टोलीको अन्तिम अभ्यास सत्र ll NEPAL FOOTBALL TEAM TRAINING
भियतनाम जाने राष्ट्रिय फुटबल टोलीको बिदाई ll NEPAL NATIONAL FOOTBALL TEAM
तयारी राम्रो भएको छ, हामी सकारात्मक छौं llMATT ROSS
होम म्याच घरमै हुने वातावरण बन्नुपर्छ ll ROHIT CHAND
KHELADI TALKS WITH AJAY PHUYAL II RISHI THAPA II GEN Z ACTIVIST