आश्विन २२, २०८२ बिहीबार | १९:२०:१७
पहिलो हाफमा भियतनाम र नेपालले खेल्यो बराबरी, लाकेनलाई रातो कार्ड भियतनामविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक, अञ्जन बेन्चमा ट्वान्टी-२० विश्वकप छनोटः कतारले मलेसियालाई हरायो क्रिकेट खेलाडीको तस्विर अंकित हुलाक टिकट प्रकाशन स्पेनिस फुटबल टोलीबाट बाहिरिए डिन हाउसन केभिआर समीट च्यालेन्ज शनिबार बोका जुनियरका प्रशिक्षक मिगुएल एन्जल रुसोको निधन साचे अनुसारको रन बन्न सकेनः कप्तान रोहित इजिप्ट फिफा विश्वकपमा छनोट ‘डु अर डाइ’को स्थितिमा नेपाली टोली पहिलो हाफमा भियतनाम र नेपालले खेल्यो बराबरी, लाकेनलाई रातो कार्ड भियतनामविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक, अञ्जन बेन्चमा ट्वान्टी-२० विश्वकप छनोटः कतारले मलेसियालाई हरायो क्रिकेट खेलाडीको तस्विर अंकित हुलाक टिकट प्रकाशन स्पेनिस फुटबल टोलीबाट बाहिरिए डिन हाउसन केभिआर समीट च्यालेन्ज शनिबार बोका जुनियरका प्रशिक्षक मिगुएल एन्जल रुसोको निधन साचे अनुसारको रन बन्न सकेनः कप्तान रोहित इजिप्ट फिफा विश्वकपमा छनोट ‘डु अर डाइ’को स्थितिमा नेपाली टोली

बोका जुनियरका प्रशिक्षक मिगुएल एन्जल रुसोको निधन

काठमाडौं । अर्जेन्टाइन क्लब बोका जुनियरका प्रशिक्षक मिगुएल एन्जल रुसोको निधन भएको छ ।

लामो समयदेखि क्यान्सरसँग लडिरहेका रुसोको ६९ वर्षको उमेरमा बुधबार निधन भएको हो ।

पूर्व मिडफिल्डर रुसोले आफ्नो व्यवसायी करियरमा एस्टुडियान्टेस डे ला प्लाटाका लागि मात्र खेले । यसैगरी सन् १९८३ देखि १९८५ सम्म अर्जेन्टिानाको राष्ट्रिय टोलीमा बिताउँदै उनले १७ खेलमा गोल गरे ।

सन् १९८९ मा लानुसबाट प्रशिक्षण सुरु गरेका रुसोले रेसिङ क्लब, अल नासर, रोसारियो सेन्ट्रलजस्ता क्लबको प्रशिक्षण सम्हाले । 


भिडियो
कुलमानले गरे TU CRICKET मैदानको निरीक्षण ll
एसियन कप छनोटःभाग्यमा भरोसा थप्ने परिक्षा ll
भियतनाम जानुअघि घरेलु भूमिमा नेपाली टोलीको अन्तिम अभ्यास सत्र ll NEPAL FOOTBALL TEAM TRAINING
भियतनाम जाने राष्ट्रिय फुटबल टोलीको बिदाई ll NEPAL NATIONAL FOOTBALL TEAM
तयारी राम्रो भएको छ, हामी सकारात्मक छौं llMATT ROSS
होम म्याच घरमै हुने वातावरण बन्नुपर्छ ll ROHIT CHAND
KHELADI TALKS WITH AJAY PHUYAL II RISHI THAPA II GEN Z ACTIVIST