आश्विन २२, २०८२ बिहीबार | ०२:४४:११
नेपालले कुवेतलाई हरायो नेपालले दियो कुवेतलाई १४२ रनको लक्ष्य कुवेतविरुद्ध भुर्तेलको अर्धशतक दुई रनमै पेभिलियन फर्किए आसिफ कुवेतविरुद्ध टस हारेर ब्याटिङ गर्दै नेपाल कर्णाली याक्सको ‘कन्सल्ट्यान्ट’ प्रशिक्षकमा राजु बस्नेत ट्वान्टी-२० विश्वकप छनाेट: ओमानकाे विजयी सुरुआत दीपेन्द्रको आइसीसी वरियता खस्कियो एसियाली टेबलटेनिस टिम च्याम्पियनसिपमा ६ नेपाली खेलाडी रायाले गरे आर्सनलसँगको सम्झौता नवीकरण नेपालले कुवेतलाई हरायो नेपालले दियो कुवेतलाई १४२ रनको लक्ष्य कुवेतविरुद्ध भुर्तेलको अर्धशतक दुई रनमै पेभिलियन फर्किए आसिफ कुवेतविरुद्ध टस हारेर ब्याटिङ गर्दै नेपाल कर्णाली याक्सको ‘कन्सल्ट्यान्ट’ प्रशिक्षकमा राजु बस्नेत ट्वान्टी-२० विश्वकप छनाेट: ओमानकाे विजयी सुरुआत दीपेन्द्रको आइसीसी वरियता खस्कियो एसियाली टेबलटेनिस टिम च्याम्पियनसिपमा ६ नेपाली खेलाडी रायाले गरे आर्सनलसँगको सम्झौता नवीकरण

कुवेतविरुद्ध भुर्तेलको अर्धशतक

काठमाडौं । आइसिसी ट्वान्टी–२० विश्वकप एसिया एण्ड इस्ट–एसिया प्यासिफिक छनोटको पहिलो खेलमा कुवेतविरुद्ध सुरुआती ब्याटिङ गरिरहेको नेपालका लागि ओपनर कुशल भुर्तेलले अर्धशतक पूरा गरेका छन् ।

भुर्तेल अहिले ४६ बलमा एक चौका र तीन छक्कासहित ५१ रनमा अविजित छन् । भुर्तेलको ट्वान्टी–२० अन्तर्राष्ट्रिय करिअरको यो १२औं अर्धशतक हो ।

भुर्तेलको अर्धशतकसँगै नेपालले १०० रनको आँकडा पूरा गरेको छ । नेपालले १७ ओभरमा चार विकेट गुमाइसकेको छ । भुर्तेललाई अहिले अलराउन्डर दीपेन्द्रसिंह ऐरिले साथ दिइरहेका छन् ।
 


भिडियो
एसियन कप छनोटःभाग्यमा भरोसा थप्ने परिक्षा ll
भियतनाम जानुअघि घरेलु भूमिमा नेपाली टोलीको अन्तिम अभ्यास सत्र ll NEPAL FOOTBALL TEAM TRAINING
भियतनाम जाने राष्ट्रिय फुटबल टोलीको बिदाई ll NEPAL NATIONAL FOOTBALL TEAM
तयारी राम्रो भएको छ, हामी सकारात्मक छौं llMATT ROSS
होम म्याच घरमै हुने वातावरण बन्नुपर्छ ll ROHIT CHAND
KHELADI TALKS WITH AJAY PHUYAL II RISHI THAPA II GEN Z ACTIVIST
खेलाडी नजाने भनेपछि नै हामीले घर नपठाउने निर्णय गरेका हौं