असार १४, २०८२ शनिबार | ११:३४:११
एसियन कप अभियान : गीतामाथिको त्यो विश्वास जितको भोकसँगै ऐतिहासिक अवसर खोज्दै महिला फुटबलर ट्वान्टी-२० विश्वकपको लक्ष्यमा नेपाली टोली आत्मकथा शृंखला-६ः सबैले चल्तीका सबै खेल खेल्ने जमाना खेलाडी किनबेचमा व्यस्त च्याम्पियन लिभरपुल किंग्स कलेजलाई सायम फुटसलको उपाधी राष्ट्रिय महिला ह्यान्डबलः सेमिफाइनल समीकरण पूरा आफूमाथि लागेका आरोप झुटा र निराधार रहेको एनओसीको दाबी नेपालले अस्ट्रेलियामा अभ्यास गर्ने ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटका लागि नयाँ पावर प्ले नियम एसियन कप अभियान : गीतामाथिको त्यो विश्वास जितको भोकसँगै ऐतिहासिक अवसर खोज्दै महिला फुटबलर ट्वान्टी-२० विश्वकपको लक्ष्यमा नेपाली टोली आत्मकथा शृंखला-६ः सबैले चल्तीका सबै खेल खेल्ने जमाना खेलाडी किनबेचमा व्यस्त च्याम्पियन लिभरपुल किंग्स कलेजलाई सायम फुटसलको उपाधी राष्ट्रिय महिला ह्यान्डबलः सेमिफाइनल समीकरण पूरा आफूमाथि लागेका आरोप झुटा र निराधार रहेको एनओसीको दाबी नेपालले अस्ट्रेलियामा अभ्यास गर्ने ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटका लागि नयाँ पावर प्ले नियम

नेयमार सान्तोसमै रहने

काठमाडौं  । ब्राजिलियन स्टार नेयमारले सान्तोससँगको सम्झौता नविकरण गरेका छन् ।

उनले आफ्नो सम्झौता ६ महिना लम्बाएका हुन् । नयाँ सम्झौता अनुसार नेयमार डिसेम्बरसम्म सान्तोसमै रहने छन् ।

३३ वर्षीय नेयमार गत जनवरीमा साउदी प्रो लिगको क्लब अल हिलाल छाडेर ६ महिनाको सम्झौतामा सान्तोस फर्किएका थिए ।

सान्तोष फिर्किएयता नेयमारले ११ ब्राजिलियन सिरी ‘ए’ खेलमा तीन गोल गरेका छन् । त्यसअघि सन् २००९ देखि १३ सम्म सान्तोषमा बिताउँदा उनले १७९ लिग खेलमा १०७ गोल गरेका थिए ।

नेयमार सन् २०१३ मा सान्तोस छाडेर स्पेनिस क्लब बार्सिलोना पुगेका थिए । नेयमारले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) का लागि पनि खेले  ।


भिडियो
तास्केन्दमा नेपाली टोलीको तेस्रो दिन ll Nepal National Women's Football Team Training Day-3
पूर्व राष्ट्रिय खेलाडी PRALAYA RAJBHANDARI को प्रश्नः कहाँ गयो हाम्रो पालाको जस्तो फुटबल क्रेज ?
तास्केन्दमा नेपाली टोलीले थाल्यो प्रशिक्षण ll Nepal National Women's Football Team Training
यस्ता छन् AFC ASIAN CUP QUALIFIER खेल्ने NEPALI NATIONAL WOMENS FOOTBALL TEAM का खेलाडीहरु
‘नेपालमा गल्फको प्रचुर सम्भावना छ’ TALES OF THE TRAILS WITH PRARAMBHA DAHAL II DEEPAK ACHARYA
HIRA KUMARI BHUJEL र DIPA SHAHI लाई फुटबल खेल्न नपाउँदा चोटको भन्दा बढि पीडा II AFC ASIAN CUP
Deleted video