काठमाडौं । जर्मन क्लब अमेरिकामा जारी फिफा क्लब विश्वकपमा मंगलबार पोर्चुगलको बेन्फिासँग १-० ले पराजित भएको छ ।
जितसँगै तीन खेलमा सात अंक जोडेको बेन्फिका समूह ‘सी’ को विजेताका रूपमा अगाडि बढेको छ । हारका बाबाजुद समान खेलबाट ६ अंक जोडेको बायर्न उपविजेता बन्दै अन्तिम १६ मा पुगेको छ ।
बेङ्क अफ अमेरिका रंगशालामा एन्ड्रियास स्जेल्डरपले गरेको एकमात्र गोल बेन्फिकालाई जित दिलाउन पर्याप्त बन्यो । उनले फ्रेडरिक अर्सनेसको क्रसलाई पोस्टको दिशा दिए ।
यही समूहको अर्को खेलमा बोका जुनियर र अकल्यान्ड सिटी १-१ को बराबरीमा रोकिएका छन् ।
भिडियो
तास्केन्दमा नेपाली टोलीको तेस्रो दिन ll Nepal National Women's Football Team Training Day-3
पूर्व राष्ट्रिय खेलाडी PRALAYA RAJBHANDARI को प्रश्नः कहाँ गयो हाम्रो पालाको जस्तो फुटबल क्रेज ?
तास्केन्दमा नेपाली टोलीले थाल्यो प्रशिक्षण ll Nepal National Women's Football Team Training
यस्ता छन् AFC ASIAN CUP QUALIFIER खेल्ने NEPALI NATIONAL WOMENS FOOTBALL TEAM का खेलाडीहरु
‘नेपालमा गल्फको प्रचुर सम्भावना छ’ TALES OF THE TRAILS WITH PRARAMBHA DAHAL II DEEPAK ACHARYA
HIRA KUMARI BHUJEL र DIPA SHAHI लाई फुटबल खेल्न नपाउँदा चोटको भन्दा बढि पीडा II AFC ASIAN CUP
Deleted video