असार १४, २०८२ शनिबार | १०:५५:११
एसियन कप अभियान : गीतामाथिको त्यो विश्वास जितको भोकसँगै ऐतिहासिक अवसर खोज्दै महिला फुटबलर ट्वान्टी-२० विश्वकपको लक्ष्यमा नेपाली टोली आत्मकथा शृंखला-६ः सबैले चल्तीका सबै खेल खेल्ने जमाना खेलाडी किनबेचमा व्यस्त च्याम्पियन लिभरपुल किंग्स कलेजलाई सायम फुटसलको उपाधी राष्ट्रिय महिला ह्यान्डबलः सेमिफाइनल समीकरण पूरा आफूमाथि लागेका आरोप झुटा र निराधार रहेको एनओसीको दाबी नेपालले अस्ट्रेलियामा अभ्यास गर्ने ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटका लागि नयाँ पावर प्ले नियम एसियन कप अभियान : गीतामाथिको त्यो विश्वास जितको भोकसँगै ऐतिहासिक अवसर खोज्दै महिला फुटबलर ट्वान्टी-२० विश्वकपको लक्ष्यमा नेपाली टोली आत्मकथा शृंखला-६ः सबैले चल्तीका सबै खेल खेल्ने जमाना खेलाडी किनबेचमा व्यस्त च्याम्पियन लिभरपुल किंग्स कलेजलाई सायम फुटसलको उपाधी राष्ट्रिय महिला ह्यान्डबलः सेमिफाइनल समीकरण पूरा आफूमाथि लागेका आरोप झुटा र निराधार रहेको एनओसीको दाबी नेपालले अस्ट्रेलियामा अभ्यास गर्ने ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटका लागि नयाँ पावर प्ले नियम

सानदार जित निकाल्दै सिटी अन्तिम १६ मा

काठमाडौं । युएईको खल अइनविरुद्ध ६-० को सानदार जित निकाल्दै इङ्लिस क्लब म्यानचेस्टर युनाइटेड अमेरिकामा जारी फिफा क्लब विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको छ ।

लगातार दोस्रो जितसँगै दुई खेलमा ६ अंक जोडेको सिटी समूह ‘एच’ को दोस्रो स्थानमा छ । दुवै खेलमा पराजित अल अहिल प्रतियोगिताबाट बाहिरिएको छ ।

सिटीको यो जितसँगै युभेन्टसले पनि अन्तिम १६ को यात्रा तय गर्यो ।

सोमबार मर्सिडिज बेन्ज रंगशालामा सिटीलाई जित दिलाउन इल्के गुन्डोगनले दुई तथा क्लाउडियो इचेभेरी, एर्लिङ हालान्ड, ओस्कार बब र रायन चेर्कीले समान एक गोल गरे ।

खेलको आठौं मिनेटमा गुन्डोगनको गोलमार्फत सिटीले अग्रता लिएको थियो । २७औं मिनेटमा इचेभेरीले टोलीको अग्रता दोब्बर बनाए ।

पहिलो हाफको इन्जुरी समयमा हालान्डले गोल गर्दा सिटीको अग्रता ३-० मा पुग्यो । ७३औं मिनेटमा गुन्डोगनले व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गरे ।

बबले ८४औं मिनेटमा गोल गर्दा सिटीले ५-० को फराकिलो अग्रता लियो । निर्धारित समय सकिन एक मिनेट बाँकी रहँदा चेर्कीले सिटीका लागि छैटौं गोल गरे ।  सिटीका लागि यो उनको डेब्यू गोल हो ।

यही समूहको अर्को खेलमा युभेन्टसले वायडाड एसीविरुद्ध ४-१ को सहज जित निकाल्यो ।                                                                                                                       


भिडियो
तास्केन्दमा नेपाली टोलीको तेस्रो दिन ll Nepal National Women's Football Team Training Day-3
पूर्व राष्ट्रिय खेलाडी PRALAYA RAJBHANDARI को प्रश्नः कहाँ गयो हाम्रो पालाको जस्तो फुटबल क्रेज ?
तास्केन्दमा नेपाली टोलीले थाल्यो प्रशिक्षण ll Nepal National Women's Football Team Training
यस्ता छन् AFC ASIAN CUP QUALIFIER खेल्ने NEPALI NATIONAL WOMENS FOOTBALL TEAM का खेलाडीहरु
‘नेपालमा गल्फको प्रचुर सम्भावना छ’ TALES OF THE TRAILS WITH PRARAMBHA DAHAL II DEEPAK ACHARYA
HIRA KUMARI BHUJEL र DIPA SHAHI लाई फुटबल खेल्न नपाउँदा चोटको भन्दा बढि पीडा II AFC ASIAN CUP
Deleted video