असार १४, २०८२ शनिबार | ११:०९:४३
एसियन कप अभियान : गीतामाथिको त्यो विश्वास जितको भोकसँगै ऐतिहासिक अवसर खोज्दै महिला फुटबलर ट्वान्टी-२० विश्वकपको लक्ष्यमा नेपाली टोली आत्मकथा शृंखला-६ः सबैले चल्तीका सबै खेल खेल्ने जमाना खेलाडी किनबेचमा व्यस्त च्याम्पियन लिभरपुल किंग्स कलेजलाई सायम फुटसलको उपाधी राष्ट्रिय महिला ह्यान्डबलः सेमिफाइनल समीकरण पूरा आफूमाथि लागेका आरोप झुटा र निराधार रहेको एनओसीको दाबी नेपालले अस्ट्रेलियामा अभ्यास गर्ने ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटका लागि नयाँ पावर प्ले नियम एसियन कप अभियान : गीतामाथिको त्यो विश्वास जितको भोकसँगै ऐतिहासिक अवसर खोज्दै महिला फुटबलर ट्वान्टी-२० विश्वकपको लक्ष्यमा नेपाली टोली आत्मकथा शृंखला-६ः सबैले चल्तीका सबै खेल खेल्ने जमाना खेलाडी किनबेचमा व्यस्त च्याम्पियन लिभरपुल किंग्स कलेजलाई सायम फुटसलको उपाधी राष्ट्रिय महिला ह्यान्डबलः सेमिफाइनल समीकरण पूरा आफूमाथि लागेका आरोप झुटा र निराधार रहेको एनओसीको दाबी नेपालले अस्ट्रेलियामा अभ्यास गर्ने ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटका लागि नयाँ पावर प्ले नियम

युभेन्टसको विजयी यात्रा जारी

काठमाडौं । इटालियको युभेन्टसले अमेरिकामा जारी फिफा क्लब विश्वकपमा आफ्नो विजयी यात्रालाई दोस्रो खेलसम्म पनि कायम राखेको छ ।

लिंकन फाइनान्सियल फिल्डमा आइतबार सम्पन्न खेलमा युभेन्टसले मोरोक्कोको वायडाड एसीविरुद्ध ४-१ को सहज जित निकाल्यो ।

लगातार दोस्रो जितसँगै दुई खेलमा ६ अंक जोडेको युभेन्टस समूह ‘जी’ को शीर्ष स्थानमा छ ।  दुवै खेलमा पराजित वायडाड प्रतियोगिताबाट बाहिरिएको छ ।

युभेन्टसलाई जित दिलाउन केनान यिल्डिजले दुई र डुसान भ्लाहोभिचले एक गोल गर्दा एक गोल आत्मघाती उपहारस्वरुप प्राप्त भयो । वाइडाडका लागि थेम्बिन्कोसी लोर्चले गोल फर्काए ।

खेलको छैटौं मिनेटमै अब्देलमोनैम बुटुइलबाट आत्मघाती गोल हुन पुग्दा युभेन्टसले अग्रता लिएको थियो । १० मिनेटपछि यिल्डिजले टोलीको अग्रता दोब्बर बनाए ।

लार्चले २५औं मिनेटमा गोल गर्लै वाइडाडलाई खेलमा फर्काउने प्रयास गरेका थिए । तर,  ६९औं मिनेटमा यिल्डिजले व्यक्तिगत दोस्रो गोल गर्दा युभेन्टसको अग्रता ३-१ मा पुग्यो ।

इन्जुरी समयमा भ्लाहोभिचले गोल गर्दै युभेन्टसलाई ४-१ को सहज जित दिलाए ।


भिडियो
तास्केन्दमा नेपाली टोलीको तेस्रो दिन ll Nepal National Women's Football Team Training Day-3
पूर्व राष्ट्रिय खेलाडी PRALAYA RAJBHANDARI को प्रश्नः कहाँ गयो हाम्रो पालाको जस्तो फुटबल क्रेज ?
तास्केन्दमा नेपाली टोलीले थाल्यो प्रशिक्षण ll Nepal National Women's Football Team Training
यस्ता छन् AFC ASIAN CUP QUALIFIER खेल्ने NEPALI NATIONAL WOMENS FOOTBALL TEAM का खेलाडीहरु
‘नेपालमा गल्फको प्रचुर सम्भावना छ’ TALES OF THE TRAILS WITH PRARAMBHA DAHAL II DEEPAK ACHARYA
HIRA KUMARI BHUJEL र DIPA SHAHI लाई फुटबल खेल्न नपाउँदा चोटको भन्दा बढि पीडा II AFC ASIAN CUP
Deleted video