काठमाडौं । स्पेनिसु क्लब रियाल मड्रिडका फरवार्ड किलियन एमबाप्पेले क्लब विश्वकपमा मेक्सिकोको सिएफ पाचुकाविरुद्धको खेल पनि गुमाउने भएका छन् ।
रियालले आइतबार बेङ्क अफ अमेरिका रंशालामा हुने खेलमा पाचुकाको सामना गर्दैछ । यो खेल अबेर राति १२ः४५ मा सुरु हुनेछ ।
अर्को चरणमा प्रदेशका लागि रियालले यो खेल जित्नै पर्ने अवस्था छ । बराबरी वा हारले टोलीको यात्रा कठिन बनाउने छ ।
भाइरल इन्फेक्सनका कारण एमबाप्पे अझै केही दिन मैदान बाहिर रहने बताइएको छ । रियालले साल्जबर्गविरुद्ध हुने अन्तिम लिग खेलका लागि एमबाप्पे मैदान फर्किने अपेक्षा लिएको छ ।
बिरामी भएका कारण एमबाप्पे साउदी क्लब अल हिलालविरुद्धको खेल पनि गुमाएका थिए । उक्त खेलमा रियाल मड्रिड १-१ को बराबरीमा रोकिएको थियो ।
भिडियो
तास्केन्दमा नेपाली टोलीको तेस्रो दिन ll Nepal National Women's Football Team Training Day-3
पूर्व राष्ट्रिय खेलाडी PRALAYA RAJBHANDARI को प्रश्नः कहाँ गयो हाम्रो पालाको जस्तो फुटबल क्रेज ?
तास्केन्दमा नेपाली टोलीले थाल्यो प्रशिक्षण ll Nepal National Women's Football Team Training
यस्ता छन् AFC ASIAN CUP QUALIFIER खेल्ने NEPALI NATIONAL WOMENS FOOTBALL TEAM का खेलाडीहरु
‘नेपालमा गल्फको प्रचुर सम्भावना छ’ TALES OF THE TRAILS WITH PRARAMBHA DAHAL II DEEPAK ACHARYA
HIRA KUMARI BHUJEL र DIPA SHAHI लाई फुटबल खेल्न नपाउँदा चोटको भन्दा बढि पीडा II AFC ASIAN CUP
Deleted video