जेष्ठ २२, २०८२ बुधबार | ०१:४५:५३
टाइम्स र रोयल विजयी अल फोर बलको युथ एम्बेसडर फेलोशिप कार्यक्रम सम्पन्न बेङ्लुरुले दियो पञ्जावलाई १९१ रनको लक्ष्य गणेश पार्की तेलगु टाइटन्समा अनुबन्ध चेयरम्यान कप चेस बुधबारदेखि बेङ्लुरुविरुद्ध फिल्डिङ गर्दै पञ्जाव ब्रुनो फर्नान्डेजले गरे अल हिलालको प्रस्ताव अस्विकार कीर्तिमानी धावक वैकुण्ठ मानन्धर सम्मानित लुम्बिनीको सानदार जित, रौनक श्रीवास्तवको दोहोरो शतक कर्मचारी खेलकुद प्रतियोगिता बुधबारबाट हुने टाइम्स र रोयल विजयी अल फोर बलको युथ एम्बेसडर फेलोशिप कार्यक्रम सम्पन्न बेङ्लुरुले दियो पञ्जावलाई १९१ रनको लक्ष्य गणेश पार्की तेलगु टाइटन्समा अनुबन्ध चेयरम्यान कप चेस बुधबारदेखि बेङ्लुरुविरुद्ध फिल्डिङ गर्दै पञ्जाव ब्रुनो फर्नान्डेजले गरे अल हिलालको प्रस्ताव अस्विकार कीर्तिमानी धावक वैकुण्ठ मानन्धर सम्मानित लुम्बिनीको सानदार जित, रौनक श्रीवास्तवको दोहोरो शतक कर्मचारी खेलकुद प्रतियोगिता बुधबारबाट हुने

थाइल्यान्डसँग मैत्रीपूर्ण खेल खेल्दै नेपाल

फाइल तस्विर।

काठमाडौं ।  नेपाली राष्ट्रिय महिला फुटबल टोलीले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा सोमबार घरेलु टोली थाइल्यान्डको सामना गर्दैछ ।  

खेल थाइल्यान्डको पथुम थानीस्थित थम्मासत रंगशालामा नेपाली समय अनुसार साँझ ४ः४५ मा सुरु हुनेछ ।

नेपाल शुक्रबार थाइल्यान्डसँग अनौपचारिक खेल खेलेको थियो ।  बन्द रंगशालामा भएको उक्त खेल नेपालले १-० ले गुमायो ।

नेपालले पहिलो पटक थाइल्यान्डसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो । समग्रमा भने नेपाल र थाइल्यान्डबीच यो तेस्रो खेल हुनेछ ।

नेपाल सन् १९९६ र सन् १९९९ को एएफसी महिला एसियन कपको समूह चरणमा थाइल्यान्डसँग ५-० ले पराजित भएको थियो ।

नेपाली महिला फुटबल टिमले यही जुन २९ देखि उज्वेकिस्तानमा हुने महिला एसियन कप छनोट खेल्दैछ । सोही प्रतियोगिताको तयारीस्वरुप नेपालले थाइल्यान्डसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।

एएफसी एसिया कप छनोटको समूह ‘एफ’मा रहेको नेपालले लाओस, श्रीलंका र घरेलु टोली उज्वेकिस्तानसँग खेल्ने तालिका छ ।


भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II KARATE PLAYER ARIKA GURUNG भन्छिन्ः खेलाडीमा भेदभाव गर्नुहुन्न ।
KHELADI TALKS WITH AJAY PHUYAL II HIMESH RATNA BAJRACHARYA II AUTHOR, SWARNAKATHA NEPALI FOOTBALLKO
दिनप्रति दिन टोली राम्रो हुँदै गएको छ ll KIRAN CHEMJONG
हङकङ र लाओसविरुद्धको खेलअघि के भन्छन् मुख्य प्रशिक्षक : Matt Ross
शहिद स्मृति राष्ट्रिय रग्बी सेभेन्स महिला प्रतियोगिता सोमबारबाट ll
‘बी’ डिभिजन लिगको उपाधि जितेपछि के भन्छन् PLANNING BOYS UNITED का खेलाडी तथा प्रशिक्षक II
ROSHAN KHADKA RETIRES II खेलाडीको प्रश्नः खोइ त फुटबल ? ।I SHREE KUMARI II B DIVISION