काठमाडौं । स्पेनिस क्लब बार्सिलोनाका जर्मन प्रशिक्षक हान्सी फ्लिकले क्लबसँगको सम्झौता नवीकरण गरेका छन् ।
उनले आफ्नो सम्झौता एक वर्ष लम्बाएका हुन् । नयाँ सम्झौता अनुसार उनी सन् २०२७ सम्म क्याप नोउमै रहनेछन् ।
फ्लिक यही सिजन दुई वर्षको सम्झौतामा बार्सिलोना भित्रिएका थिए । उनले जाभी हर्नान्डेजको स्थान लिएका थिए ।
फ्लिकले आफ्नो पहिलो सिजनमै बार्सिलोनालाई घरेलु ट्रेबल उपाधि दिलाएका थिए । क्लब स्पेनिस सुपर कप, कोपा डेल रे र स्पेनिस ला लिगा च्याम्पियन बनेको थियो ।
यसैगरी उनको प्रशिक्षणमा बार्सिलोनाले च्याम्पियन्स लिगको सेमिफाइनल सम्मको यात्रा तय गरेको थियो ।
भिडियो
शहिद स्मृति राष्ट्रिय रग्बी सेभेन्स महिला प्रतियोगिता सोमबारबाट ll
‘बी’ डिभिजन लिगको उपाधि जितेपछि के भन्छन् PLANNING BOYS UNITED का खेलाडी तथा प्रशिक्षक II
ROSHAN KHADKA RETIRES II खेलाडीको प्रश्नः खोइ त फुटबल ? ।I SHREE KUMARI II B DIVISION
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL