चैत्र २९, २०८१ शुक्रबार | १९:४९:२६
बेङ्लुरुले दियो दिल्लीलाई १६४ रनको लक्ष्य हिमाल र इभाना च्याम्पियन चितवनलाई पहिलो हार चखाउँदै ललितपुर उक्लियो शीर्ष स्थानमा निरज तामाङले जिते सूर्य नेपाल एनपिजिए म्याच-प्लेको उपाधि गण्डकी हिरोज सेमिफाइनलमा राजस्थानका कप्तान सन्जु सामसनलाई २४ लाख जरिवाना अपराजित दिल्लीलाई बेङ्लुरुको चुनौती सपन बस्नेत अस्ट्रेलियन कप न्यु साउथवेल्स छनोटमा सहायक रेफ्री ट्वान्टी-२० अन्तर्राष्ट्रियमा दीपेन्द्रले बनाए अर्को विश्व कीर्तिमान अपराजित टोली चितवन र ललितपुर प्रतिस्पर्धा गर्दै बेङ्लुरुले दियो दिल्लीलाई १६४ रनको लक्ष्य हिमाल र इभाना च्याम्पियन चितवनलाई पहिलो हार चखाउँदै ललितपुर उक्लियो शीर्ष स्थानमा निरज तामाङले जिते सूर्य नेपाल एनपिजिए म्याच-प्लेको उपाधि गण्डकी हिरोज सेमिफाइनलमा राजस्थानका कप्तान सन्जु सामसनलाई २४ लाख जरिवाना अपराजित दिल्लीलाई बेङ्लुरुको चुनौती सपन बस्नेत अस्ट्रेलियन कप न्यु साउथवेल्स छनोटमा सहायक रेफ्री ट्वान्टी-२० अन्तर्राष्ट्रियमा दीपेन्द्रले बनाए अर्को विश्व कीर्तिमान अपराजित टोली चितवन र ललितपुर प्रतिस्पर्धा गर्दै

रियाल मड्रिड पराजित

काठमाडौं । स्पेनिस ला लागिमा रियाल मड्रिडले पाँचौं हार बेहोरेको छ । शनिबार राति भएको खेलमा रियाल घरेलु मैदानमै भ्यालेन्सियासँग २–१ ले पराजित भयो ।

हारपछि रियालले छिमेकी बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमायो । ३० खेलबाट रियालले ६३ अंक छ । बार्सिलोनाको ६६ अंक रह्यो । जितपछि भ्यालेन्सिया ३४ अंकसहित १५औं स्थानमा उक्लियो ।

शान्तियागो बर्नाबेउमा भ्यालेन्सियालाई जिताउन मोउटर डिआखबी र हुगो डुरोले गोल गरेका हुन् । डिआखबीले आत्माघाति गोल गरेका थिए । यसअघि खेलको १३औं मिनेटमा पाएको पेनाल्टीलाई भिनिसियस जुनियरले सदुपयोग गर्न सकेनन् । 
 


भिडियो
15s RUGBY CHAMPIONSHIP 2025 | NPC VS TAC
ज्ञानु दाईलाई मुख्य प्रशिक्षकका रुपमा पाउँदा सरप्राइज फिल भएको छैन II Captain: Rohit Kumar Poudel
Post Match Conference ।। Dhangadhi FC vs Lalitpur City FC
BANSBARI CLUB पछिल्ला वर्षका गल्ती नदोहोर्याउनेमा सचेत छ II MARTYR'S MEMORIAL B DIVISION LEAGUE
DHANGADHI FC सँग लज्जास्पद हार व्यहोरेपछि BUTWAL LUMBINI FC प्रशिक्षक PUSHPA LAL SHARMA ।। NSL
NSL आयोजना गर्ने तरिका ठिक भएन: Suman Shrestha, Coach, Pokhara Thunders
NSL लोकल गेम जस्तो देखियो: Nabin Naupane, Coach, FC Chitwan