वैशाख ५, २०८२ शुक्रबार | १७:३९:४६
गण्डकी हिरोज च्याम्पियन उसु प्रो फाइट नाइटमा निश्चललाई स्वर्ण रग्बीको बन्द प्रशिक्षणमा ३७ खेलाडी दासुन शनाका गुजरातमा अनुबन्ध नेपालले बंगलादेशसँग कबड्डी शृंखला खेल्ने रोमाञ्चक जित निकाल्दै म्यानचेस्टर युनाइटेड सेमिफाइनलमा लुम्बिनी कपले नयाँ स्टार जन्माउने अपेक्षा नेपालगञ्ज रंगशालामा फुटबल फर्काउँदै लुम्बिनी कप लुम्बिनी कपको उद्घाटन आजः अञ्जनाविनाको आर्मी सुदूरपश्चिमसँग खेल्दै मुम्बईको तेस्रो जित गण्डकी हिरोज च्याम्पियन उसु प्रो फाइट नाइटमा निश्चललाई स्वर्ण रग्बीको बन्द प्रशिक्षणमा ३७ खेलाडी दासुन शनाका गुजरातमा अनुबन्ध नेपालले बंगलादेशसँग कबड्डी शृंखला खेल्ने रोमाञ्चक जित निकाल्दै म्यानचेस्टर युनाइटेड सेमिफाइनलमा लुम्बिनी कपले नयाँ स्टार जन्माउने अपेक्षा नेपालगञ्ज रंगशालामा फुटबल फर्काउँदै लुम्बिनी कप लुम्बिनी कपको उद्घाटन आजः अञ्जनाविनाको आर्मी सुदूरपश्चिमसँग खेल्दै मुम्बईको तेस्रो जित

बेङ्लुरुले दियो दिल्लीलाई १६४ रनको लक्ष्य

काठमाडौंं । रोयल च्यालेन्जर्स बेङ्लुरुले इन्डियन प्रिमियर लिग (आइपिएल) मा दिल्ली क्यापिल्टससामू १६४ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

एम चिन्नास्वामी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोली बेङ्लुरुले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १६३ रनको योगफल तयार पार्यो ।

बेङ्लुरुका लागि टिम डेविडले अविजित ३७, फिल साल्टले ३७, कप्तान रजत पाटिदारले २५, विराट कोहलीले २२ र कुर्णाल पाण्डेयाले १८ रन बनाए ।

पहिलो विकेटका लागि फिल र विराटले ६१ रनको साझेदारी गरेका थिए । दिल्लीका लागि विपराज निगम कुलदीप यादवले समान दुई तथा मुकेश कुमारले एक विकेट लिए ।


भिडियो
Aron Thapa को परिवारले लगाएको आरोपमा कुनै सत्यता छैनः JHAPA FC
15s RUGBY CHAMPIONSHIP 2025 | NPC VS TAC
ज्ञानु दाईलाई मुख्य प्रशिक्षकका रुपमा पाउँदा सरप्राइज फिल भएको छैन II Captain: Rohit Kumar Poudel
Post Match Conference ।। Dhangadhi FC vs Lalitpur City FC
BANSBARI CLUB पछिल्ला वर्षका गल्ती नदोहोर्याउनेमा सचेत छ II MARTYR'S MEMORIAL B DIVISION LEAGUE
DHANGADHI FC सँग लज्जास्पद हार व्यहोरेपछि BUTWAL LUMBINI FC प्रशिक्षक PUSHPA LAL SHARMA ।। NSL
NSL आयोजना गर्ने तरिका ठिक भएन: Suman Shrestha, Coach, Pokhara Thunders