चैत्र १३, २०८२ शुक्रबार | ११:३५:४१
बिना सर्त तत्काल राखेपले निलम्बन फुकुवा गर्नुपर्छः एन्फा अध्यक्ष नेम्वाङ हामी हटेर नेपाली फुटबल राम्रो हुन्छ भने हट्न तयार छौंः महासचिव राई आइपिएलको दोस्रो चरणको खेलतालिका सार्वजनिक पिएम कप : शीर्षस्थानमा मधेश र लुम्बिनीको नजर डिफेन्डिङ च्याम्पियन लाहोरको विजयी सुरुवात एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित बिना सर्त तत्काल राखेपले निलम्बन फुकुवा गर्नुपर्छः एन्फा अध्यक्ष नेम्वाङ हामी हटेर नेपाली फुटबल राम्रो हुन्छ भने हट्न तयार छौंः महासचिव राई आइपिएलको दोस्रो चरणको खेलतालिका सार्वजनिक पिएम कप : शीर्षस्थानमा मधेश र लुम्बिनीको नजर डिफेन्डिङ च्याम्पियन लाहोरको विजयी सुरुवात एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित

नेपालको आइसिसी ट्वान्टी-२० वरियता खस्कियो

काठमाडौं । नेपाली क्रिकेट टोलीको आइसिसी ट्वान्टी-२० वरियता खस्किएको छ ।

नेपाल एक स्थान तल झर्दै १८औं स्थानमा पुगेको हो । नेपाल आफूभन्दा तल्लो वरियतामा रहेको कुवेतसँग तीन रनले पराजित हुँदै हङकङमा यसै साता सम्पन्न चार देशीय ट्वान्टी-२० शृंखलाको  उपाधिबाट बञ्चित भएको थियो ।

नेपालको रेटिङ प्वाइन्ट १६९ छ । एसोसिएट राष्ट्रमा नेपाल भन्दा अगाडि स्कटल्यान्ड, नेदरल्यान्ड्स, नामिबिया, युएई र अमेरिका १३औं देखि १७औं स्थानमा छन् ।

भारत वरियताको शीर्ष स्थानमा कायम छ । यसैगरी अस्ट्रेलिया, इङ्ल्यान्ड, न्युजिलयान्ड, वेस्ट इन्डिज, दक्षिण अफ्रिका, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तान क्रशमः दोस्रोदेखि १०औं स्थानमा छन् ।

यता अलराउन्डको वरियतामा दीपेन्द्रसिंह ऐरी एक स्थान खस्किदै तेस्रो स्थानमा पुगेका छन् ।

यस्तै ब्याटिङ वरियतामा दीपेन्द्र ५६, कप्तान रोहितकुमार पौडेल ६६, आसिफ शेख ७० र कुशल भुर्तेल ९५औं स्थानमा छन् । दीपेन्द्र र रोहित चार स्थान खस्किदा आसिफ र कुशलको वरियताकम कुनै परिवर्तन भएको छैन ।

बलिङतर्फको वरियातामा दीपेन्द्र ७८ र सोमपाल कामी ९६औं स्थामा छन् । दीपेन्द्र १३ र सोमपाल ९ स्थान खस्किएका हुन् ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो