फाल्गुन ११, २०८१ आइतबार | १८:५६:०५
नेपाल र म्यानमारबीचको पहिलो हाफ २-२ को बराबरीमा एपिएफ केपी ओली कपको क्वार्टरफाइनलमा रेनुकाको कप्तानीमा म्यानमारविरुद्ध खेल्ने सुरुआती रोजाई सार्वजनिक, सरु र अञ्जनालाई मौका लेबनानको सान्त्वना जित भलिबल खेलाडी सूर्य विकलाई उपचार खर्च सहयोग सन्तोषी र मिङ्गमार च्याम्पियन पोखरा फर्किए नवयुग प्रशिक्षक हरिओम श्रेष्ठको निधन अन्तिम समयको गोलले हारबाट जोगियो इन्टर मियामी म्यानमारको सामना गर्दै नेपाल नेपाल र म्यानमारबीचको पहिलो हाफ २-२ को बराबरीमा एपिएफ केपी ओली कपको क्वार्टरफाइनलमा रेनुकाको कप्तानीमा म्यानमारविरुद्ध खेल्ने सुरुआती रोजाई सार्वजनिक, सरु र अञ्जनालाई मौका लेबनानको सान्त्वना जित भलिबल खेलाडी सूर्य विकलाई उपचार खर्च सहयोग सन्तोषी र मिङ्गमार च्याम्पियन पोखरा फर्किए नवयुग प्रशिक्षक हरिओम श्रेष्ठको निधन अन्तिम समयको गोलले हारबाट जोगियो इन्टर मियामी म्यानमारको सामना गर्दै नेपाल

पोखरा फर्किए नवयुग

फाइल तस्विर ।

काठमाडौं । फरवार्ड नवयुग श्रेष्ठले पोखरा थन्डर्सबाट नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनमा खेल्ने भएका छन् ।  उनी एक सिजनपछि पोखरा फर्किएका हुन् ।

राम थापाको स्थानमा नवयुगलाई समावेश गरिएकाे क्लबका अध्यक्ष तथा प्रवन्धक जाम्लिङ घलले जानकारी दिए ।

नवयुग शनिबार भएको मिनि अक्सनमा भने अनसोल्ड भएका थिए । एनएसएलको पहिलो सिजनमा पोखराका मार्की रहेका नवयुगले दोस्रो संस्करण भने एफसी चितवनबाट खेलेका थिए । 


भिडियो
NEPAL VS MYANMAR MATCH PREVIEW म्यानमारसँग जित्ने पालो हाम्रो हो: BHOLA NATH SILWAL II COACH, NPC
SHREYANS KARKI II NSL II खेलाडी पलायनका कारण एनएसएल पनि प्रभावित भएको छ । तर एनआरएन कोटाले राहत होला
KRITISH RATNA CHHUNJU I NSL I DHANGADI FC I अघिल्लो सिजन घाइते भएका कारण इन्ज्युरीलाई लिएर सचेत छु ।
SAMIR TAMANG II NSL II मार्की भएर अक्सनको टेबलमा बस्दा ठूलो भार बोकेको फिल भयो II POKHARA THUNDERS
SUMAN SHRESTHA II NSL II POKHARA THUNDERS सबै टिम उस्तै हो, तर ललितपुरलाई भाग्यले अली बढि साथ दियो
NABIN NEUPANE II NSLII पहिल्यैका विदेशी खेलाडी ल्याउने योजनामा छु II FC CHITWAN
सबै टिम विदेशी खेलाडीमा निर्भर भएका छन्ः ANANTA TAMANG || MARQUEE || Lalitpur City F.C.