माघ २४, २०८१ बिहीबार | ०१:२८:४३
त्रिवि क्रिकेट मैदान स्तरोन्नतीको काम चाँडो अगाडि बढाउन प्रधानमन्त्री ओलीको निर्देशन डिस्ट्रिक ‘डी’ लाई लायन्स गभर्नर्स कप फुटसलको उपाधी अन्तरविद्यालय फुटबलः सेमिफाइनल समिकरण पूरा बोस्टन क्रिकेटको सान्त्वना जित विभागीय डर्बीमा पुलिसको एकतर्फी जित सुदूरपश्चिमका मुकेशलाई दोहोरो स्वर्ण ग्रेट हिमालयन सेमिफाइनलमा एपिएफलाई हराउदै मछिन्द्र क्वार्टरफाइनलमा निर्वाचन अमान्य नभएको एनओसीको दाबी ज्ञान संस्कारको आयोजनामा राष्ट्रिय अन्तरविद्यालयय स्केटिङ प्रतियोगिता हुने त्रिवि क्रिकेट मैदान स्तरोन्नतीको काम चाँडो अगाडि बढाउन प्रधानमन्त्री ओलीको निर्देशन डिस्ट्रिक ‘डी’ लाई लायन्स गभर्नर्स कप फुटसलको उपाधी अन्तरविद्यालय फुटबलः सेमिफाइनल समिकरण पूरा बोस्टन क्रिकेटको सान्त्वना जित विभागीय डर्बीमा पुलिसको एकतर्फी जित सुदूरपश्चिमका मुकेशलाई दोहोरो स्वर्ण ग्रेट हिमालयन सेमिफाइनलमा एपिएफलाई हराउदै मछिन्द्र क्वार्टरफाइनलमा निर्वाचन अमान्य नभएको एनओसीको दाबी ज्ञान संस्कारको आयोजनामा राष्ट्रिय अन्तरविद्यालयय स्केटिङ प्रतियोगिता हुने

डिस्ट्रिक ‘डी’ लाई लायन्स गभर्नर्स कप फुटसलको उपाधी

काठमाडौं । ड्रिस्ट्रिक ‘इ’ विरुद्ध १-० को कठिन जित निकाल्दै  डिस्ट्रिक ‘डी’ लायन्स गभर्नर्स कप फुटसल प्रतियोगिताको च्याम्पियन बनेको छ ।

कुपन स्पोर्टस सेन्टरमा सम्पन्न प्रतियोगिताको विजेताले ५० र उपविजेताले २५ हजार प्राप्त गरे । आशिष कपाली प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भए ।

लायन्स क्लब इन्टरनेशनल, मल्टिपल डिस्ट्रिक ३२५, डिस्ट्रिक ३२५ जीको संयुक्त आयोजनामा भएको प्रतियोगितामा ३२ टोलीको सहभागिता थियो ।

विजेतालाई लायन्स इन्टरनेसनल ३२५ मल्टिपलअन्तर्गत ३२५ जी का गर्भनर डा.कलम कायस्थ, गर्भनर ‘इ’ रमेश बस्नेत, मल्टी क्याउनसिल चियर रमेश लामा, प्रतियोगिता संयोजक, चार्टर प्रेसिडेन्ट तथा जोन चियरपर्सन दामोदर भट्टराइ (बद्री), पूर्व चियररू केशव पाण्डे, कयाम उद्धिन, अन्नत भेटवाल, उत्तम झालगायतले पुरस्कार वितरण गरेका थिए  ।


भिडियो
NETHERLANDS की STERRE KALIS भन्छिन्ः नेपालको खेलमा सुधार भइरहेको छ । यहाँका समर्थक एकदम गज्जपका छन्
NEPAL PLAYER PUJA MAHATO भन्छिन्ः घरेलु मैदानमा एउटै विकेट लिन नसक्नु लाजको विषय हो II CRICKET TEAM
NATIONAL WOMENS CRICKET TEAM की DEBUTANT MANISHA UPADHYAY भन्छिन्ः दिदीहरुसँग धेरै सिक्न पाइरहेछु
NEPAL WOMENS CRICKET PLAYER RUBINA CHHETRI भन्छिन्ः राम्रो खेलिरहेका छौं, तर जित्न सकिइरहेको छैन
SANISH SHRESTHA ले खेलेको हेर्दा म उसमा आफूलाई पाउँछु II RABIN SHRESTHA II NATIONAL FOOTBALL PLAYER
मेयर BALEN SHAH को नेतृत्वमा मुहार फेर्दैछ सानो गौचरण मैदान, बन्दैछ नमुना II KHELADI ON THE SPOT
आहारारा गोल्डकपको पूर्वसन्ध्यामा टाइगर कप भलिबलको फाइनल दौरान देखिएको पोखरा रंगशालाको ड्रोन भिडियो