माघ २३, २०८१ बुधबार | २०:३०:४०
बोस्टन क्रिकेटको सान्त्वना जित विभागीय डर्बीमा पुलिसको एकतर्फी जित सुदूरपश्चिमका मुकेशलाई दोहोरो स्वर्ण ग्रेट हिमालयन सेमिफाइनलमा एपिएफलाई हराउदै मछिन्द्र क्वार्टरफाइनलमा निर्वाचन अमान्य नभएको एनओसीको दाबी ज्ञान संस्कारको आयोजनामा राष्ट्रिय अन्तरविद्यालयय स्केटिङ प्रतियोगिता हुने कालिसको सान्दार ब्याटिङमा नेदरल्यान्ड्सको फराकिलो जित, नेपालको लगातार पाँचौं हार सिइसीको पहिलो जित हालेपले लिइन् संन्यास बोस्टन क्रिकेटको सान्त्वना जित विभागीय डर्बीमा पुलिसको एकतर्फी जित सुदूरपश्चिमका मुकेशलाई दोहोरो स्वर्ण ग्रेट हिमालयन सेमिफाइनलमा एपिएफलाई हराउदै मछिन्द्र क्वार्टरफाइनलमा निर्वाचन अमान्य नभएको एनओसीको दाबी ज्ञान संस्कारको आयोजनामा राष्ट्रिय अन्तरविद्यालयय स्केटिङ प्रतियोगिता हुने कालिसको सान्दार ब्याटिङमा नेदरल्यान्ड्सको फराकिलो जित, नेपालको लगातार पाँचौं हार सिइसीको पहिलो जित हालेपले लिइन् संन्यास

ग्रेट हिमालयन सेमिफाइनलमा

काठमाडौं । ग्रेट हिमालय क्रिकेट एकेडेमीले प्रधानमन्त्री कप पुरुष क्रिकेट काठमाडौं जिल्ला छनोटमा लगातार तेस्रो जित निकालेको छ।बुधबार मुलपानी क्रिकेट मैदान (माथिल्लो) मा ग्रेट हिमालयले बालुवाटार क्बललाई १९ रनले पराजित गर्यो ।

जितसँगै तीन खेलमा ६ अंक जोडेर ग्रेट हिमालयन समूह ‘बी’ को विजेता बन्दै सेमिफाइनलमा स्थान बनाएको छ । पराजित बालुबाटार समान खेलबाट दुई अंकका साथ बाहिरियो ।

ग्रेट हिमालयले प्रस्तुत गरेको १४४ रनको लक्ष्य पछ्याएको बालुवाटारले २० ओभर नै ब्याटिङ गरे पनि पाँच विकेट गुमाउँदै १२५ रन मात्रै बनाउन सक्यो । बालुवाटारका लागि प्रशिद्ध जैसीले ५३ बलमा ५२ र सुजल खड्गी ४३ बलमा ५१ रन बनाए ।

ग्रेट हिमालयका लागि इशान पाण्डेले दुई तथा सवलप्रसाद अधिकारी र प्रकाश थापाले समान एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको ग्रेट हिमालयनले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १४३ रनको योगफल तयार पारेको थियो । ग्रेट हिमालयका लागि इशान पाण्डेले ५१ बलमा ६२ र दीपक केवतले ३० बलमा अविजित ६१ रनको योगदान गरे ।

बालुवाटारका लागि सुमित बुढाले दुई र नवीन कडायतले एक विकेट लिए ।

बुधबारै सम्पन्न अर्को खेलमा एन्जल्स स्पोर्टस एकेडेमीले ग्रेट हिमालयन क्रिकेट एकेडेमी ‘ए’ लाई सात विकेटले पराजित गर्यो ।


भिडियो
NETHERLANDS की STERRE KALIS भन्छिन्ः नेपालको खेलमा सुधार भइरहेको छ । यहाँका समर्थक एकदम गज्जपका छन्
NEPAL PLAYER PUJA MAHATO भन्छिन्ः घरेलु मैदानमा एउटै विकेट लिन नसक्नु लाजको विषय हो II CRICKET TEAM
NATIONAL WOMENS CRICKET TEAM की DEBUTANT MANISHA UPADHYAY भन्छिन्ः दिदीहरुसँग धेरै सिक्न पाइरहेछु
NEPAL WOMENS CRICKET PLAYER RUBINA CHHETRI भन्छिन्ः राम्रो खेलिरहेका छौं, तर जित्न सकिइरहेको छैन
SANISH SHRESTHA ले खेलेको हेर्दा म उसमा आफूलाई पाउँछु II RABIN SHRESTHA II NATIONAL FOOTBALL PLAYER
मेयर BALEN SHAH को नेतृत्वमा मुहार फेर्दैछ सानो गौचरण मैदान, बन्दैछ नमुना II KHELADI ON THE SPOT
आहारारा गोल्डकपको पूर्वसन्ध्यामा टाइगर कप भलिबलको फाइनल दौरान देखिएको पोखरा रंगशालाको ड्रोन भिडियो