चैत्र ४, २०८२ बुधबार | १४:२४:३४
संकटाको सानदार सुरुआत, एनआरटी पराजित सन्दीपले बेल्जियममा खेल्ने पिएम कपका विजेताहरु सन्दीपको कप्तानीमा बागमतीको टोली घोषणा महिला लिग आजबाट, दुई खेल हुँदै दोस्रो खेलमा न्युजिल्यान्डको जित रियाल, पिएसजी र आर्सनल क्वाटरफाइनलमा नव जन जागृतिको पहिलो जित, भगवतीको जितमा सिमान्तको निर्णायक गोल अर्जुनको शतकमा कास्की च्याम्पियन विवेकको अलराउण्ड प्रदर्शनमा ललितपुर च्याम्पियन संकटाको सानदार सुरुआत, एनआरटी पराजित सन्दीपले बेल्जियममा खेल्ने पिएम कपका विजेताहरु सन्दीपको कप्तानीमा बागमतीको टोली घोषणा महिला लिग आजबाट, दुई खेल हुँदै दोस्रो खेलमा न्युजिल्यान्डको जित रियाल, पिएसजी र आर्सनल क्वाटरफाइनलमा नव जन जागृतिको पहिलो जित, भगवतीको जितमा सिमान्तको निर्णायक गोल अर्जुनको शतकमा कास्की च्याम्पियन विवेकको अलराउण्ड प्रदर्शनमा ललितपुर च्याम्पियन

हालेपले लिइन् संन्यास

काठमाडौं । दुई पटककी ग्रान्डस्लाम विजेता तथा पूर्व विश्व नम्बर एक सिमोना हालेपले टेनिसबाट संन्यास लिएकी छन् ।

ट्रान्सिल्भेनिया ओपनको पहिलो चरणमा लुसिया ब्रोन्जेट्टीसँगको ६-१, ६-१ को पराजयपछि रोमानियाकी हालेपले आफ्नो खेल जीवनलाई विश्रा दिने घोषणा गरिन् ।

घुँडाको चोटका ३३ वर्षीया हालेप कारण गत महिना अस्ट्रेलियन ओपन छनोटबाट बाहिरिन बाध्य भएकी थिइन् ।

‘यो नै सही समय हो भन्ने लागेर मैले टेनिस छाड्ने निर्णय लिए । यो यात्रा निकै यादगार रह्यो । म विश्व नम्बर एक भए, ग्रान्डस्लाम जितें,’ हालेपले भनिन् ।

हालेपले सन् २०१८ मा फ्रेन्च ओपन र २०१९ मा विम्बल्डनको उपाधि जितेकी थिइन् । यसैगरी हालेपले २२ डब्ल्युटिए उपाधि पनि जितेकी छन् ।

एन्टी डोपिङ नियम उल्लंघन गरेको आरोपमा प्रतिबन्ध लागेपछि हालेपले सन् २०२४ मा पुनरागमन गरेकी थिइन् । त्यसयता उनले मात्र ६ खेल खेलिन् ।


भिडियो
MYANMAR, MOZAMBIQUE र GHANA का राष्ट्रिय खेलाडीको साथले दोस्रो वा तेस्रो हुने SANKATA को लक्ष्य
लिगमा पक्कै चुनौती छ । तर हामी त्यो चुनौती पार लगाउन तयार छौं ।I BAGMATI FC MANAGER NIRAJAN KARKI
APF COACH JIBESH PANDEY II लिग पहिलाजस्तो हुँदैन, सबै टिम बलिया छन् । तर हामी जितका लागि तयार छौं ।
CHURCH BOYS UNITED WOMENS TEAM HEAD COACH BIKRAM MAHARJAN I लिगलाई विदेशी खेलाडी ल्याउने योजनामा छौं
APF विरुद्ध जितको नयाँ इतिहास रच्न आतुर TAC FC (ARMY) WOMENS TEAM
NEPAL POLICE CLUB WOMENS FOOTBALL TEAM का ASST. COACH RABIN SHRESTHA I खेल्न पाउनु नै ठूलो कुरा हो ।
अबको दिनमा पनि एन्फाले एकोहोरो निर्णय गरेमा नेपाली फुटबलले अर्कै रुप लिनेछ : BISHWAS BIKRAM SHAH