माघ २३, २०८१ बुधबार | २०:२०:०३
बोस्टन क्रिकेटको सान्त्वना जित विभागीय डर्बीमा पुलिसको एकतर्फी जित सुदूरपश्चिमका मुकेशलाई दोहोरो स्वर्ण ग्रेट हिमालयन सेमिफाइनलमा एपिएफलाई हराउदै मछिन्द्र क्वार्टरफाइनलमा निर्वाचन अमान्य नभएको एनओसीको दाबी ज्ञान संस्कारको आयोजनामा राष्ट्रिय अन्तरविद्यालयय स्केटिङ प्रतियोगिता हुने कालिसको सान्दार ब्याटिङमा नेदरल्यान्ड्सको फराकिलो जित, नेपालको लगातार पाँचौं हार सिइसीको पहिलो जित हालेपले लिइन् संन्यास बोस्टन क्रिकेटको सान्त्वना जित विभागीय डर्बीमा पुलिसको एकतर्फी जित सुदूरपश्चिमका मुकेशलाई दोहोरो स्वर्ण ग्रेट हिमालयन सेमिफाइनलमा एपिएफलाई हराउदै मछिन्द्र क्वार्टरफाइनलमा निर्वाचन अमान्य नभएको एनओसीको दाबी ज्ञान संस्कारको आयोजनामा राष्ट्रिय अन्तरविद्यालयय स्केटिङ प्रतियोगिता हुने कालिसको सान्दार ब्याटिङमा नेदरल्यान्ड्सको फराकिलो जित, नेपालको लगातार पाँचौं हार सिइसीको पहिलो जित हालेपले लिइन् संन्यास

विभागीय डर्बीमा पुलिसको एकतर्फी जित

पुलिस र आर्मी प्रतिस्पर्धा गर्दै, तस्विरः एन्फा ।

काठमाडौं । एन्फा यु-१६ युथ लिगअन्तर्गत बुधबार सम्पन्न विभागीय डर्बीमा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबविरुद्ध ७-० को एकतर्फी जित दर्ता गरेको छ ।

जितसँगै ११ खेलमा १७ अंक जोडेको पुलिस पाँचौं स्थानमा उक्लिएको छ । ११ वटै पराजित आर्मी अंकविहिन छ ।

सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा पुलिसलाई जित दिलाउन कप्तान समीर राईले ह्याट्रिक गर्दा, रिजनराज गौतमले दुई तथा सुरज गुरुङ र रोहन पोख्रेल मगरले समान एक गोल थपे ।

खेलको १८औं मिनेटमा रिजनको गोलमार्फत पुलिसले अग्रता लिएको थियो । ३४औं मिनेटमा सुरजले टोलीको अग्रता दोब्बर बनाए ।

पहिलो हाफको निर्धारित समय सकिन एक मिनेट बाँकी रहँदा रिजनले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरे । ७३औं मिनेटमा समीर र ७४औं मिनेटमा रोहनले गोल गर्दा पुलिस ५-० ले अगाडि बढ्यो ।

समीरले ८३ र ९०औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेपछि पुलिसले ७-० को सानदार जित निकाल्यो ।

बुधबारै सम्पन्न अर्को खेलमा चर्च ब्वाइज युनाइटेड र संकटा क्लब गोलरहित बराबरीमा रोकिए । 


भिडियो
NETHERLANDS की STERRE KALIS भन्छिन्ः नेपालको खेलमा सुधार भइरहेको छ । यहाँका समर्थक एकदम गज्जपका छन्
NEPAL PLAYER PUJA MAHATO भन्छिन्ः घरेलु मैदानमा एउटै विकेट लिन नसक्नु लाजको विषय हो II CRICKET TEAM
NATIONAL WOMENS CRICKET TEAM की DEBUTANT MANISHA UPADHYAY भन्छिन्ः दिदीहरुसँग धेरै सिक्न पाइरहेछु
NEPAL WOMENS CRICKET PLAYER RUBINA CHHETRI भन्छिन्ः राम्रो खेलिरहेका छौं, तर जित्न सकिइरहेको छैन
SANISH SHRESTHA ले खेलेको हेर्दा म उसमा आफूलाई पाउँछु II RABIN SHRESTHA II NATIONAL FOOTBALL PLAYER
मेयर BALEN SHAH को नेतृत्वमा मुहार फेर्दैछ सानो गौचरण मैदान, बन्दैछ नमुना II KHELADI ON THE SPOT
आहारारा गोल्डकपको पूर्वसन्ध्यामा टाइगर कप भलिबलको फाइनल दौरान देखिएको पोखरा रंगशालाको ड्रोन भिडियो