माघ २३, २०८१ बुधबार | १२:२२:२६
नेदरल्यान्ड्सविरुद्ध ब्याटिङ गर्दै नेपाल एमबाप्पे र बेलिङघमले कोपा डेल रेको क्वार्टरफाइनल गुमाउने शीर्षस्थानमा उक्लियो अल हिलाल नेपाल ओलम्पिक कमिटीको निवार्चनले पाएन आइओसी र एओसीबाट मान्यता पिएसजी फ्रेन्च कपको क्वार्टरफाइनलमा सहज जित निकाल्दै एट्लेटिको सेमिफाइनलमा नेदरल्यान्ड्सको सामना गर्दै नेपाल एसी मिलान पुगे जाेआओ फेलिक्स अन्तरविद्यालय फुटबलः अमरकान्ति, बुद्ध, सांग्रीला र एभेरेस्ट क्वार्टरफाइनलमा डिसिए धनगढी लगातार दोस्रो खेलमा विजयी नेदरल्यान्ड्सविरुद्ध ब्याटिङ गर्दै नेपाल एमबाप्पे र बेलिङघमले कोपा डेल रेको क्वार्टरफाइनल गुमाउने शीर्षस्थानमा उक्लियो अल हिलाल नेपाल ओलम्पिक कमिटीको निवार्चनले पाएन आइओसी र एओसीबाट मान्यता पिएसजी फ्रेन्च कपको क्वार्टरफाइनलमा सहज जित निकाल्दै एट्लेटिको सेमिफाइनलमा नेदरल्यान्ड्सको सामना गर्दै नेपाल एसी मिलान पुगे जाेआओ फेलिक्स अन्तरविद्यालय फुटबलः अमरकान्ति, बुद्ध, सांग्रीला र एभेरेस्ट क्वार्टरफाइनलमा डिसिए धनगढी लगातार दोस्रो खेलमा विजयी

सहज जित निकाल्दै एट्लेटिको सेमिफाइनलमा

काठमाडौं । जुलियानो सिमियोनको उत्कृष्ट प्रदर्शनप्रेरित एट्लेटिको मड्रिड गेटाफेविरुद्ध ५-० को सहज जित निकाल्दै स्पेनिस कोपा डेल रेको सेमिफाइनलमा प्रवेश गरेको छ ।

एट्लेटिको लगातार दोस्रो पटक कोपा डेल रेको सेमिफाइनलमा पुगेको हो । 

मंगलबार मेट्रोपोलिटानो रंगशालामा  सम्पन्न क्वार्टरफाइनलमा घरेलु टोली एट्लेटिकोलाई जित दिलाउन सिमियोनले दुई तथा स्यामुएल लिनो, एन्जल कोरिया र एन्लेक्जान्डर सर्लोथले समान एक गोल गरे ।

खेलको आठौं मिनेटमा सिमियोनको गोलमार्फत एट्लेटिकोले अग्रता लिएको थियो  । ९ मिनेटपछि उनैले टोलीको अग्रता दोब्बर बनाए ।

लिनोले ४२औं मिनेटमा एट्लेटिकोका लागि तेस्रो गोल गरे । ७८औं मिनेटमा कोरियाले गोल गर्दा एट्लेटिकोको अग्रता ४ ० मा पुग्यो ।

निर्धारित समय सकिन चार मिनेट बाँकी रहँदा सर्लोथले गोल गर्दै टोलीलाई ५-० को सानदार जित दिलाए ।  


भिडियो
NATIONAL WOMENS CRICKET TEAM की DEBUTANT MANISHA UPADHYAY भन्छिन्ः दिदीहरुसँग धेरै सिक्न पाइरहेछु
NEPAL WOMENS CRICKET PLAYER RUBINA CHHETRI भन्छिन्ः राम्रो खेलिरहेका छौं, तर जित्न सकिइरहेको छैन
SANISH SHRESTHA ले खेलेको हेर्दा म उसमा आफूलाई पाउँछु II RABIN SHRESTHA II NATIONAL FOOTBALL PLAYER
मेयर BALEN SHAH को नेतृत्वमा मुहार फेर्दैछ सानो गौचरण मैदान, बन्दैछ नमुना II KHELADI ON THE SPOT
आहारारा गोल्डकपको पूर्वसन्ध्यामा टाइगर कप भलिबलको फाइनल दौरान देखिएको पोखरा रंगशालाको ड्रोन भिडियो
राजनीतिक दलले खेल गराउने होइन, निरन्तर खेल हुने वातावरण बनाउनुपर्छ II KARMA TSHIRING SHERPA II ANFA
NEPAL माथि जित हासिल गरेपछि NETHERLANDS का प्रशिक्षक NEIL MACRAE