माघ २३, २०८१ बुधबार | १२:२९:३२
नेदरल्यान्ड्सविरुद्ध ब्याटिङ गर्दै नेपाल एमबाप्पे र बेलिङघमले कोपा डेल रेको क्वार्टरफाइनल गुमाउने शीर्षस्थानमा उक्लियो अल हिलाल नेपाल ओलम्पिक कमिटीको निवार्चनले पाएन आइओसी र एओसीबाट मान्यता पिएसजी फ्रेन्च कपको क्वार्टरफाइनलमा सहज जित निकाल्दै एट्लेटिको सेमिफाइनलमा नेदरल्यान्ड्सको सामना गर्दै नेपाल एसी मिलान पुगे जाेआओ फेलिक्स अन्तरविद्यालय फुटबलः अमरकान्ति, बुद्ध, सांग्रीला र एभेरेस्ट क्वार्टरफाइनलमा डिसिए धनगढी लगातार दोस्रो खेलमा विजयी नेदरल्यान्ड्सविरुद्ध ब्याटिङ गर्दै नेपाल एमबाप्पे र बेलिङघमले कोपा डेल रेको क्वार्टरफाइनल गुमाउने शीर्षस्थानमा उक्लियो अल हिलाल नेपाल ओलम्पिक कमिटीको निवार्चनले पाएन आइओसी र एओसीबाट मान्यता पिएसजी फ्रेन्च कपको क्वार्टरफाइनलमा सहज जित निकाल्दै एट्लेटिको सेमिफाइनलमा नेदरल्यान्ड्सको सामना गर्दै नेपाल एसी मिलान पुगे जाेआओ फेलिक्स अन्तरविद्यालय फुटबलः अमरकान्ति, बुद्ध, सांग्रीला र एभेरेस्ट क्वार्टरफाइनलमा डिसिए धनगढी लगातार दोस्रो खेलमा विजयी

डिसिए धनगढी लगातार दोस्रो खेलमा विजयी

प्लेयर अफ द म्याच लोकेश बम( डिसिए धनगढी) लाई चेक हस्तान्तरण गरिदै, तस्विरः अर्जुन ट्रफीको फेसबुक पेजबाट ।

धनगढी । डिसिए धनगढीले अर्जुन ट्रफीमा लगातार ददोस्रो जित हासिल गरेको छ । डिसिएले मंगलबारको दोस्रो खेलमा बोस्टन क्रिकेट झापालाई पाँच रनले हरायो ।

जितसँगै तीन खेलमा चार अंक जोडेको डिसिए समुह ‘ए’ को दोस्रो स्थानमा छ । बोस्टन भने लगातार दुई हारका साथ प्रतियोगिताबाट बाहिरिएको छ ।

फाप्ला अन्तर्राष्ट्रिउ क्रिकेट मैदानमाधनगढीले प्रस्तुत गरेको को १४४ रनको लक्ष्य पछ्याएको बोस्टनले २० ओरभ नै ब्याटिङ गरे पनि सात विकेट गुमाउँदै १३८ रन मात्रै बनायो ।  बोस्टनका लागि दिपु भुजेलले २८, रोहन विक र अरुण ऐरीले समान २६, रमेश भट्टले २५ र कप्तान अभिनास सिंले अविजित १३ रनको योगदान गरे ।  

डिसिएका लागि कप्तान नारायण जोशी र राहुल भण्डारीले समान दुई तथा भोजराज भट्टले एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको धनगढीले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १४३ रनको योगफल तयार पारेको थियो ।

डिसिएका लागि लोकेश बमले ३६ बलमा चार छक्का र तीन चौकाको मद्दतले सर्वाधिक ५७ रनको योगदान गरे । यसैगरी अमीत श्रेष्ठले २५ र मिलन बोहोराले १८ रन जोडे ।

बोस्टनका लागि पवन कार्की, अभिषेक कार्की र रोशन शाहले समान दुई तथा रुसिल रिमालले एक विकेट लिए ।

मंगलबारै सम्पन्न पहिलो खेलमा न्यु होराजन बुटवलले दशरथ चन्द एकेडेमी बैतडीलाई ५१ रनले पराजित गरेको थियो ।


भिडियो
NATIONAL WOMENS CRICKET TEAM की DEBUTANT MANISHA UPADHYAY भन्छिन्ः दिदीहरुसँग धेरै सिक्न पाइरहेछु
NEPAL WOMENS CRICKET PLAYER RUBINA CHHETRI भन्छिन्ः राम्रो खेलिरहेका छौं, तर जित्न सकिइरहेको छैन
SANISH SHRESTHA ले खेलेको हेर्दा म उसमा आफूलाई पाउँछु II RABIN SHRESTHA II NATIONAL FOOTBALL PLAYER
मेयर BALEN SHAH को नेतृत्वमा मुहार फेर्दैछ सानो गौचरण मैदान, बन्दैछ नमुना II KHELADI ON THE SPOT
आहारारा गोल्डकपको पूर्वसन्ध्यामा टाइगर कप भलिबलको फाइनल दौरान देखिएको पोखरा रंगशालाको ड्रोन भिडियो
राजनीतिक दलले खेल गराउने होइन, निरन्तर खेल हुने वातावरण बनाउनुपर्छ II KARMA TSHIRING SHERPA II ANFA
NEPAL माथि जित हासिल गरेपछि NETHERLANDS का प्रशिक्षक NEIL MACRAE