चैत्र १४, २०८२ शनिबार | ००:२८:४३
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

न्यु होराइजनको विजयी सुरुआत

दशरथ चन्द क्रिकेट एकेडेमीविरुद्ध प्लेयर अफ द म्याच घोषित तुलबहादुर थापालाई चेक हस्तान्तरण गरिदै, तस्विरः अर्जुन ट्रफीको फेसबुक पेजबाट ।

धनगढी । न्यु होराइजन बुटवलले अर्जुन ट्रफीमा विजयी सुरुवात गरेको छ ।  न्यु होराइजले मंगलबारको पहिलो खेलमा दशरथ चन्द क्रिकेट एकेडेमी बैतडीलाई ५१ रनले पराजित गर्यो ।

धनगढीस्थित फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा न्यु होराइजनले प्रस्तुत गरेको  १५८ रनको लक्ष्य पछ्याएको दशरथ १४.५ ओभरमा १०६ रनमै समेटियो ।

दशरथका लागि बसन्त खत्रीले २०, हिमाल दुलियाले, १९, सुमित बडालले १४ र दिवान पुनले १२ रन बनाए ।

न्यु होराइजनका लागि तुलबहादुर थापाले तीन, विपर्सन केसी र वीर मगरले समान दुई तथा महेश बहर, सिद्धान्त शाही र निर्मल गुरुङले समान एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको न्यु होराइजनले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १५७ रनको योगफल तयार पारेको थियो ।

न्यु होराइजनका लागि दिपक डुम्रेले सर्वाधिक ४५, आरिफ खानले ४१, कप्तान दिलिप नाथ र प्रतिक श्रेष्ठले समान २० तथा गोविन्द विकले १९ रन बनाए ।

दशरथका लागि कप्तान भुवन कार्कीले दुई तथा खडक बोहोरा, सलाउदिन खान र रुपेश सिंहले समान एक विकेट लिए ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो