चैत्र ११, २०८२ बुधबार | ०२:४३:५९
नेपालका ६ क्रिकेटर बेल्जियममा खेल्ने रोनान चम्किँदा बंगलादेशले पाकिस्तानलाई हरायो एन्फा निर्वाचन विवादः वरिष्ठ उपाध्यक्षमा लामाको उम्मेदवारी स्थगनमा राख्ने अदालती आदेशको निरन्तरता एन्फालाई राखेपले काटेको स्पष्टीकरण अलपत्र दिनेशको अलराउण्ड प्रदर्शनमा पुलिसको फराकिलो जित इशानको अलराउण्ड प्रदर्शनमा बागमतीको सहज जित राखेपले एन्फासँग माग्यो २४ घण्टे स्पष्टिकरण डिफेन्डिङ च्याम्पियन बेंगलुरुलाई अर्को झट्का एपिएफविरुद्ध पुलिसको कीर्तिमानी योगफल बागमतीद्वारा गण्डकीलाई बलियो लक्ष्य नेपालका ६ क्रिकेटर बेल्जियममा खेल्ने रोनान चम्किँदा बंगलादेशले पाकिस्तानलाई हरायो एन्फा निर्वाचन विवादः वरिष्ठ उपाध्यक्षमा लामाको उम्मेदवारी स्थगनमा राख्ने अदालती आदेशको निरन्तरता एन्फालाई राखेपले काटेको स्पष्टीकरण अलपत्र दिनेशको अलराउण्ड प्रदर्शनमा पुलिसको फराकिलो जित इशानको अलराउण्ड प्रदर्शनमा बागमतीको सहज जित राखेपले एन्फासँग माग्यो २४ घण्टे स्पष्टिकरण डिफेन्डिङ च्याम्पियन बेंगलुरुलाई अर्को झट्का एपिएफविरुद्ध पुलिसको कीर्तिमानी योगफल बागमतीद्वारा गण्डकीलाई बलियो लक्ष्य

पहिलो जितको लक्ष्यमा रहेको नेपाललाई थाइल्यान्डले दियो १०७ रनको लक्ष्य

काठमाडौं । थाइल्यान्डले महिला त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी–२० शृंखलाअन्तर्गत पहिलो जितको लक्ष्यमा रहेको नेपालसामू १०७ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

मंगलबार र्कीतिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङको निर्णय लिएको थाइल्यान्डले २० ओभरको समाप्तिमा ६ विकेट गुमाउँदै १०६ रनको योगफल खडा गरेको हो ।

थाइल्यान्डका लागि चानिदा सुथिरुवाङले २८ बलमा एक चौकासहित सर्वाधिक २७ रन जोडिन् । त्यस्तै सातौं नम्बरका ब्याटर थिपात्चा पुथावङले २५ रन बनाइन् । यसैगरी तेस्रो नम्बरका ब्याटर नन्नापात कोन्चारोएन्काईले १९ रन जोड्दा ओपनर अफिसरा सुवानचोनराथीले १७ रनको योगदान गरिन् । अर्का ओपनर नटया बूचाथाम १० रनमा पेभिलियन फर्किँदा अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेपालका लागि स्पीनर मनिषा उपाध्यायले चार ओभरमा एक मेडनसहित १८ रन खर्चिँदै सर्वाधिक तीन विकेट लिइन् । त्यस्तै पूजा महतो, रुविना क्षेत्री र रचना चौधरीको नाममा एक विकेट रह्यो । पहिलो अन्तर्राष्ट्रिय खेल खेलिरहेकी रचनाले डेब्यु विकेट हासिल गरेकी हुन् ।

थाइल्यान्डविरुद्ध पनि नतिजा आफ्नो पक्षमा पार्न नसके नेपालको उपाधि सम्भावना समाप्त हुनेछ । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो