काठमाडौं । रियाल मड्रिडका फरवार्ड किलियन एमबाप्पे र मिडफिल्डर जुड बेलिङघम बुधबारको कोपा डेल रेमा लेगानेसविरुद्धको क्वार्टरफाइनल खेल गुमाउने भएका छन् ।
‘बेलिङ्घमलाई सामान्य चोट लागेको छ, जसका कारण उनी उपलब्ध हुने छैनन्,’ प्रशिक्षक कार्लो एन्सेलोटीले मंगलबार पत्रकार सम्मेलनमा भने, ‘एमबाप्पे आज सामान्य प्रशिक्षणमा सामेल भए। तर, खेल्नका लागि उपलब्ध हुने छैनन् ।’
एन्सेलोटीका अनुसार एमबाप्पे र बेलिङघमसँगै मिडफिल्डर एडुआर्डो कामाभिंगा तथा रक्षकहरू डेभिड अलाबा र एन्टोनियो रुडिगरलाई पनि टोलीमा समावेश गरिएको छैन ।
फ्रेन्च खेलाडी एमबाप्पेले सबै प्रतियोगिताका ३३ खेलमा २१ गोल गरेका छन्। यता २१ वर्षीय इङ्ल्यान्डका बेलिङघको नाममा ३० खेलबाट १० गोल छ ।
भिडियो
NATIONAL WOMENS CRICKET TEAM की DEBUTANT MANISHA UPADHYAY भन्छिन्ः दिदीहरुसँग धेरै सिक्न पाइरहेछु
NEPAL WOMENS CRICKET PLAYER RUBINA CHHETRI भन्छिन्ः राम्रो खेलिरहेका छौं, तर जित्न सकिइरहेको छैन
SANISH SHRESTHA ले खेलेको हेर्दा म उसमा आफूलाई पाउँछु II RABIN SHRESTHA II NATIONAL FOOTBALL PLAYER
मेयर BALEN SHAH को नेतृत्वमा मुहार फेर्दैछ सानो गौचरण मैदान, बन्दैछ नमुना II KHELADI ON THE SPOT
आहारारा गोल्डकपको पूर्वसन्ध्यामा टाइगर कप भलिबलको फाइनल दौरान देखिएको पोखरा रंगशालाको ड्रोन भिडियो
राजनीतिक दलले खेल गराउने होइन, निरन्तर खेल हुने वातावरण बनाउनुपर्छ II KARMA TSHIRING SHERPA II ANFA
NEPAL माथि जित हासिल गरेपछि NETHERLANDS का प्रशिक्षक NEIL MACRAE