चैत्र १४, २०८२ शनिबार | ०३:५७:०७
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

निर्वाचन अमान्य नभएको एनओसीको दाबी

काठमाडौं । नेपाल ओलम्पिक कमिटी (एनओसी)ले अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) र ओलम्पिक कमिटी अफ एसिया (ओसिए) ले आफ्नो निर्वाचनलाई मान्यता नदिइको भन्ने समाचारमा कुनै सत्यता नरहेको पुष्टि गरेको छ ।

एनओसीले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै गत पुस १३ सम्पन्न भएको नेपाल ओलम्पिक कमिटीको निर्वाचनलाई आइओसी र ओसिएले मंगलबार साँझ लेखेकाे पत्रमा अमान्य र अवैधानिक भनेर कहीँ कतै उल्लेख नगरिएको जनाएको छ ।  

पत्रमा यस विषयमा अदालतमा विचाराधिन मुद्दाको अन्तिम किनारा नलागेसम्म केही धारणा व्यक्त गर्न नसकिने मात्र भनिएको र सबै पक्षलाई मिलाएर जति सक्दो चाँडो समस्या समाधान गर्न पनि आग्रह गरिएको एनओसीको दाबी छ ।

जारी विज्ञप्तिमा नेपालमा जीवनराम श्रेष्ठ अध्यक्ष भएको नेपाल ओलम्पिक कमिटी नै एकमात्र आधिकारिक ओलम्पिक कमिटी  समेत रहेको दाबी गरिएको छ । 

ओसिएका प्रतिनिधिको रोहबरमा जीवनराम श्रेष्ठ गत पुस १३ गते अनलाइनमार्फत निर्वाचन गरी तेस्रो कार्यकालका लागि अध्यक्ष बनेका थिए ।

एनओसीले जारी गरेको प्रेस विज्ञप्ति

आइओसी र ओसिएले एनओसीलाई लेखेको पत्र 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो