चैत्र ९, २०८२ सोमबार | १३:३७:४३
देव कीर्तिमानी शतक बनाउन चुक्दा कोशीलाई मध्यम लक्ष्य दीपेन्द्र पाकिस्तान उडे एनएफसी डेउर्नेको आयोजनामा फुटबल प्रतियोगिता हुने हेमन्तको ६ विकेटमा कर्णाली ११९ रनमा अलआउट सिन्धुलीमा फुटबल यात्रीको क्याम्प सम्पन्न पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती देव कीर्तिमानी शतक बनाउन चुक्दा कोशीलाई मध्यम लक्ष्य दीपेन्द्र पाकिस्तान उडे एनएफसी डेउर्नेको आयोजनामा फुटबल प्रतियोगिता हुने हेमन्तको ६ विकेटमा कर्णाली ११९ रनमा अलआउट सिन्धुलीमा फुटबल यात्रीको क्याम्प सम्पन्न पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती

अन्तरविद्यालय फुटबलः सेमिफाइनल समिकरण पूरा

ललितपुर । गोदावरी नगरपालिका स्तरीय अन्तरविद्यालय सेभेन ‘ए’ साइड फुटबल प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ ।

सेमिफाइनलमा बुद्ध मावि र गंगा जमुना मावि तथा रिदभान एकेडेमी र अमरकान्ति मावि आमने सामने हुनेछन् ।

ढोलाहिटीस्थित विनायक स्पोर्टसमा कम्प्लेक्समा बुधबार सम्पन्न क्वार्टरफाइनलमा रिदभानले एभेरेस्ट स्कुलललाई पेनाल्टी सुटआउटमा ४-३ ले निरास बनायो । निर्धारित समय दुवैतर्फबाट १-१ गोल भएको थियो ।

अमरकान्तिले इन्द्रेणीविरुद्ध ६-० को फराकिलो जित दर्ता गर्यो । यसैगरी गंगा जमुनाले सांग्रिला इन्टरनेसनल स्कुललाई पेनाल्टी सुटआउटमा ३-१ ले हरायो । निर्धारित समयको खेल ३-३ को बराबरीमा सकिएको थियो ।

बुद्धले सरस्वती माविलाई ५-२ ले पराजित गर्यो । सेमिफाइनल र फाइनल बिहीबार हुनेछ । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो