माघ २१, २०८१ सोमबार | १२:००:४३
रुडिगर कम्तिमा पनि तीन साता मैदान बाहिर रहने होफेनहेइमविरुद्ध लेभरकुसन विजयी बराबरीमा सकियो मिलान डर्बी सिटीविरुद्ध आर्सनलको सानदार जित अञ्जिलासम्मिलित अट्रोमिटौको जित गोदावरीमा अन्तरविद्यालय ‘सेभेन ए साइड’ फुटबल प्रतियोगिता हुने सिवाइसी अत्तरिया र डिसिए धनगढीको विजयी सुनसरी च्याम्पियन पहल र अम्फा सर्वोत्कृष्ट खेलाडी भारत लगातार दोस्रो पटक च्याम्पियन रुडिगर कम्तिमा पनि तीन साता मैदान बाहिर रहने होफेनहेइमविरुद्ध लेभरकुसन विजयी बराबरीमा सकियो मिलान डर्बी सिटीविरुद्ध आर्सनलको सानदार जित अञ्जिलासम्मिलित अट्रोमिटौको जित गोदावरीमा अन्तरविद्यालय ‘सेभेन ए साइड’ फुटबल प्रतियोगिता हुने सिवाइसी अत्तरिया र डिसिए धनगढीको विजयी सुनसरी च्याम्पियन पहल र अम्फा सर्वोत्कृष्ट खेलाडी भारत लगातार दोस्रो पटक च्याम्पियन

बराबरीमा सकियो मिलान डर्बी

काठमाडौं । इटालियन सिरी ‘ए’ मा आइतबार एसी र इन्टर मिलान १-१ को बराबरीमा रोकिएका छन् ।

यो नतिजासँगै २२ खेलमा ५१ अंक जोडेको इन्टर दोस्रो स्थानमा छ । मिलान समान खेलबाट ३५ अंकका साथ आठौं स्थानमा छ ।

सान सिएरोमा मिलानका लागि तिज्जानी रेइजन्डर्स र इन्टरका लागि स्टेफन डी भ्रिजले गोल गरे ।

खेलको ४५औं मिनेटमा रेइजन्डर्सको गोलमार्फत मिलानले अग्रता लिएको थियो ।  इन्जुरी समयमा भ्रिजले गोल गर्दै इन्टरलाई हारबाट जोगाए ।

आइतबारै सम्पन्न अर्को खेलमा लिग लिड नापोली रोमसँग ११ कै बराबरीमा रोकियो । 


भिडियो
आहारारा गोल्डकपको पूर्वसन्ध्यामा टाइगर कप भलिबलको फाइनल दौरान देखिएको पोखरा रंगशालाको ड्रोन भिडियो
राजनीतिक दलले खेल गराउने होइन, निरन्तर खेल हुने वातावरण बनाउनुपर्छ II KARMA TSHIRING SHERPA II ANFA
NEPAL माथि जित हासिल गरेपछि NETHERLANDS का प्रशिक्षक NEIL MACRAE
नेदरल्यान्ड्सविरुद्ध पाँच विकेट लिएकी Sita Rana Magar भन्छिन्ः सन्यास लिने समय आईसकेको छैन
FORMER TEAM NEPAL CAPTAIN ANU LAMA: ‘वर्षौ सँगै खेलेका साथी र मैदानसँग बिदा हुँदा मनै गह्रुंगो भयो’
पहिलो गोल गर्दा नै लागेको थियो यसपालि सर्वाधिक गोलकर्ताको अवार्ड जित्छु भन्ने Rashmi Kumari Ghising
लिग जितेपछि APF का प्रशिक्षक JIBESH PANDEY : ‘१३ वर्षदेखि लिगमा अपराजित छौं, यो गौरवको कुरा हो’