माघ २१, २०८१ सोमबार | १४:३३:३६
फ्रेन्ड्सको लगातार दोस्रो जित नेदरल्यान्ड्सविरुद्ध ८६ रनमै समेटियो थाइल्यान्ड नेपाली युवा टोलीको प्रशिक्षण टोलीमा थपिए राजु तामाङ आइसिसी यु-१९ विश्वकप: ‘टिम अफ द टुर्नामेन्ट’मा पूजा एस्टन भिल्ला पुगे मार्कस रासफोर्ड रुडिगर कम्तिमा पनि तीन साता मैदान बाहिर रहने होफेनहेइमविरुद्ध लेभरकुसन विजयी बराबरीमा सकियो मिलान डर्बी सिटीविरुद्ध आर्सनलको सानदार जित अञ्जिलासम्मिलित अट्रोमिटौको जित फ्रेन्ड्सको लगातार दोस्रो जित नेदरल्यान्ड्सविरुद्ध ८६ रनमै समेटियो थाइल्यान्ड नेपाली युवा टोलीको प्रशिक्षण टोलीमा थपिए राजु तामाङ आइसिसी यु-१९ विश्वकप: ‘टिम अफ द टुर्नामेन्ट’मा पूजा एस्टन भिल्ला पुगे मार्कस रासफोर्ड रुडिगर कम्तिमा पनि तीन साता मैदान बाहिर रहने होफेनहेइमविरुद्ध लेभरकुसन विजयी बराबरीमा सकियो मिलान डर्बी सिटीविरुद्ध आर्सनलको सानदार जित अञ्जिलासम्मिलित अट्रोमिटौको जित

होफेनहेइमविरुद्ध लेभरकुसन विजयी

काठमाडौं । बायर लेभरकुसनले जर्मन बुन्डेसलिगामा आइबार होफेनहेइमलाई ३-१ ले पराजित गरेको छ ।

जितसँगै २० खेलमा ४५ अंक जोडेको लेभरकुसन दोस्रो स्थानमा छ । पराजित होफेनहेइम समान खेलबाट १८ अंकका साथ १५औं स्थानमा छ ।

बे एरिनामा घरेलु टोली लेभरकुसनलाई जित दिलाउन भिक्टर बोनिफेस, जेरेमी फ्रिमपोङ र प्याट्रिक शिकले गोल गरे । होफेनहेइमका लागि गिफ्ट ओर्बानले गोल फर्काए ।

खेलको १५औं मिनेटमा बोनिफेसको गोलमार्फत लेभरकुसनले अग्रता लिएको थियो । चार मिनेटपछि नै फ्रिमपोङले टोलीको अग्रता दोब्बर बनाए ।

शिकले ५१औं मिनेटमा गोल गर्दा लेभरकुसन ३-० ले अगाडि बढ्यो । अलेजान्ड्रो ग्रिमाल्डोले दोहोरो पहेंलो कार्ड बेहोर्दै मैदान छाडेपछि  ६०औं मिनेटामा लेभरकुसन १० खेलाडीमा समेटिएको थियो ।

ओर्बानले ६२औं मिनेटामा गरेको गोल होफेहेइमका लागि सान्त्वना बन्यो । 

लेभरकुसनले आफ्नो अपराजित यात्रालाई १८ खेलसम्म पुर्याएको छ । लेभरकुसन पछिल्लो पटक अगस्ट २१ मा आरबी लाइप्जिगसँग पराजित भएको थियो । त्यसयता क्लबले १३ जित र ६ बराबरीकाे नतिजा निकालेकाे छ । 


भिडियो
आहारारा गोल्डकपको पूर्वसन्ध्यामा टाइगर कप भलिबलको फाइनल दौरान देखिएको पोखरा रंगशालाको ड्रोन भिडियो
राजनीतिक दलले खेल गराउने होइन, निरन्तर खेल हुने वातावरण बनाउनुपर्छ II KARMA TSHIRING SHERPA II ANFA
NEPAL माथि जित हासिल गरेपछि NETHERLANDS का प्रशिक्षक NEIL MACRAE
नेदरल्यान्ड्सविरुद्ध पाँच विकेट लिएकी Sita Rana Magar भन्छिन्ः सन्यास लिने समय आईसकेको छैन
FORMER TEAM NEPAL CAPTAIN ANU LAMA: ‘वर्षौ सँगै खेलेका साथी र मैदानसँग बिदा हुँदा मनै गह्रुंगो भयो’
पहिलो गोल गर्दा नै लागेको थियो यसपालि सर्वाधिक गोलकर्ताको अवार्ड जित्छु भन्ने Rashmi Kumari Ghising
लिग जितेपछि APF का प्रशिक्षक JIBESH PANDEY : ‘१३ वर्षदेखि लिगमा अपराजित छौं, यो गौरवको कुरा हो’