माघ २१, २०८१ सोमबार | १७:४७:०६
वान डे क्रिकेट एकेडेमीको विजयी सुरुआत चर्च ब्वाइजको सहज जित पुष्पराज स्मृति राष्ट्रिय टेबलटेनिस यही साता हुने थाइल्यान्डको विजयी यात्रा जारी फ्रेन्ड्सको लगातार दोस्रो जित नेदरल्यान्ड्सविरुद्ध ८६ रनमै समेटियो थाइल्यान्ड नेपाली युवा टोलीको प्रशिक्षण टोलीमा थपिए राजु तामाङ आइसिसी यु-१९ विश्वकप: ‘टिम अफ द टुर्नामेन्ट’मा पूजा एस्टन भिल्ला पुगे मार्कस रासफोर्ड रुडिगर कम्तिमा पनि तीन साता मैदान बाहिर रहने वान डे क्रिकेट एकेडेमीको विजयी सुरुआत चर्च ब्वाइजको सहज जित पुष्पराज स्मृति राष्ट्रिय टेबलटेनिस यही साता हुने थाइल्यान्डको विजयी यात्रा जारी फ्रेन्ड्सको लगातार दोस्रो जित नेदरल्यान्ड्सविरुद्ध ८६ रनमै समेटियो थाइल्यान्ड नेपाली युवा टोलीको प्रशिक्षण टोलीमा थपिए राजु तामाङ आइसिसी यु-१९ विश्वकप: ‘टिम अफ द टुर्नामेन्ट’मा पूजा एस्टन भिल्ला पुगे मार्कस रासफोर्ड रुडिगर कम्तिमा पनि तीन साता मैदान बाहिर रहने

आइसिसी यु-१९ विश्वकप: ‘टिम अफ द टुर्नामेन्ट’मा पूजा

फाइल तस्विर ।

काठमाडौं । आइसिसी यु-१९ महिला विश्वकपको ‘टिम अफ द टुर्नामेन्ट’ मा नेपालकी कप्तान पूजा महतो अटाएकी छन् ।

आइसिसीले घोषणा गरेको १२ खेलाडीमा पूजा पनि समावेश छिन् । उनी टोलीमा पर्ने एसोसिएट खेलाडी हुन् । उनले विश्वकपको चार खेलमा ७० रन बनाएकी थिइन् ।

पूजाको नाममा ९ विकेट पनि रह्यो । टिम अफ द टुर्नामेन्टमा भारतका चार, दक्षिण अफ्रिकाका तीन, इङ्ल्यान्डका दुई तथा नेपाल, श्रीलंका र अस्ट्रेलियाका समान एक खेलाडी छन् ।

भारतले फाइनलमा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गरेको थियो । विश्वकपमा पहिलो पटक सहभागिता जनाएको नेपालले समूह चरणका तीनै खेल गुमाएको थियो । प्लेअफमा भने नेपालले आयोजक मलेसियालाई पराजित गरेको थियो । 
 


भिडियो
आहारारा गोल्डकपको पूर्वसन्ध्यामा टाइगर कप भलिबलको फाइनल दौरान देखिएको पोखरा रंगशालाको ड्रोन भिडियो
राजनीतिक दलले खेल गराउने होइन, निरन्तर खेल हुने वातावरण बनाउनुपर्छ II KARMA TSHIRING SHERPA II ANFA
NEPAL माथि जित हासिल गरेपछि NETHERLANDS का प्रशिक्षक NEIL MACRAE
नेदरल्यान्ड्सविरुद्ध पाँच विकेट लिएकी Sita Rana Magar भन्छिन्ः सन्यास लिने समय आईसकेको छैन
FORMER TEAM NEPAL CAPTAIN ANU LAMA: ‘वर्षौ सँगै खेलेका साथी र मैदानसँग बिदा हुँदा मनै गह्रुंगो भयो’
पहिलो गोल गर्दा नै लागेको थियो यसपालि सर्वाधिक गोलकर्ताको अवार्ड जित्छु भन्ने Rashmi Kumari Ghising
लिग जितेपछि APF का प्रशिक्षक JIBESH PANDEY : ‘१३ वर्षदेखि लिगमा अपराजित छौं, यो गौरवको कुरा हो’