चैत्र १६, २०८२ सोमबार | १७:०६:०५
लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य

पुष्पराज स्मृति राष्ट्रिय टेबलटेनिस यही साता हुने

प्रतियोगिताको प्रायोजन सम्झौता हुँदै ।

काठमाडौं ।  खोल्छा पुखु खेलकुद समितिको आयोजनामा पुष्पराज स्मृति राष्ट्रिय टेबलटेनिस प्रतियोगिताको पहिलो संस्करण माघ २४ देखि २६ सम्म हुने भएको छ ।

प्रतियोगितामा करिब १५० खेलाडीको सहभागिता रहने मूल आयोजक समितिका महासचिव राजेश्वर महर्जनले सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

प्रतियोगितामा पुरुष/महिला एकल, भेट्रान ४०, ५० र ६० वर्षमाथिका पुरुष एकल स्पर्धा समावेश छ । यसैगरी ललितपुर–११ का बासिन्दाका लागि यु–१६तर्फ प्रतिस्पर्धा हुनेछ ।

पुरुष /महिला एकलका विजेताले क्रमशः ३० र १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । सेमिफाइनलमा पराजित हुने खेलाडीले रु ७,५०० पाउनेछन् । अन्य स्पर्धाका शीर्ष तीनले क्रमशः १० हजार ५ हजार र २ हजार ५०० रुपैयाँ पाउनेछन् ।

प्रतियोगितालाई ललितपुर जिल्ला टेबल टेनिस संघको प्राविधिक सहयोग रहनेछ ।

यसैगरी ललितपुर महानगरपालिका वडा नम्बर ११सँग प्रयोजन सम्झौता भएको छ । ललितपुर–११ का अध्यक्ष अरोजकुमार खड्गी र प्रतियोगिताका सह-संयोजक नदिमरत्न शाक्यले सम्झौता पत्रमा  हस्ताक्षर गरे ।  

सम्झौताअनुसार, ललितपुर-११ ले प्रतियोगिता सञ्चालनका लागि ८ लाख ५० हजार उपलब्ध गराउनेछ ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो