माघ २१, २०८१ सोमबार | १७:३६:००
वान डे क्रिकेट एकेडेमीको विजयी सुरुआत चर्च ब्वाइजको सहज जित पुष्पराज स्मृति राष्ट्रिय टेबलटेनिस यही साता हुने थाइल्यान्डको विजयी यात्रा जारी फ्रेन्ड्सको लगातार दोस्रो जित नेदरल्यान्ड्सविरुद्ध ८६ रनमै समेटियो थाइल्यान्ड नेपाली युवा टोलीको प्रशिक्षण टोलीमा थपिए राजु तामाङ आइसिसी यु-१९ विश्वकप: ‘टिम अफ द टुर्नामेन्ट’मा पूजा एस्टन भिल्ला पुगे मार्कस रासफोर्ड रुडिगर कम्तिमा पनि तीन साता मैदान बाहिर रहने वान डे क्रिकेट एकेडेमीको विजयी सुरुआत चर्च ब्वाइजको सहज जित पुष्पराज स्मृति राष्ट्रिय टेबलटेनिस यही साता हुने थाइल्यान्डको विजयी यात्रा जारी फ्रेन्ड्सको लगातार दोस्रो जित नेदरल्यान्ड्सविरुद्ध ८६ रनमै समेटियो थाइल्यान्ड नेपाली युवा टोलीको प्रशिक्षण टोलीमा थपिए राजु तामाङ आइसिसी यु-१९ विश्वकप: ‘टिम अफ द टुर्नामेन्ट’मा पूजा एस्टन भिल्ला पुगे मार्कस रासफोर्ड रुडिगर कम्तिमा पनि तीन साता मैदान बाहिर रहने

एस्टन भिल्ला पुगे मार्कस रासफोर्ड

काठमाडौं । इङ्लिस फरवार्ड मार्कस रासफोर्ड एस्टन भिल्ला पुगेका छन् ।  एस्टन भिल्लाले प्रिमियर लिग प्रतिद्धन्द्धी म्यानचेस्टर युनाइटेडबाट लोनमा रासफोर्डलाई भित्र्याएको हो । 

उनी यो सिजन भिल्लामा रहने छन् । पछिल्लो समय रासफोर्डले युनाइटेडमा पर्याप्त मौका पाइरहेका थिएनन् ।

सन् २००५ मा युनाइटेको युथ एकेडेमीमा भित्रिएका रासफोर्डले २०१५ मा सिनियर टोलीका लागि डेब्यू गरेका थिए । उनले क्लबका लागि २८७ प्रिमियर लिग खेलमा ८७ गोल गरेका छन् ।

यसैगरी भिल्ला फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) बाट मिडफिल्डर मार्को एसेन्सियोलाई पनि भित्र्याउने प्रयासमा छ । 


भिडियो
आहारारा गोल्डकपको पूर्वसन्ध्यामा टाइगर कप भलिबलको फाइनल दौरान देखिएको पोखरा रंगशालाको ड्रोन भिडियो
राजनीतिक दलले खेल गराउने होइन, निरन्तर खेल हुने वातावरण बनाउनुपर्छ II KARMA TSHIRING SHERPA II ANFA
NEPAL माथि जित हासिल गरेपछि NETHERLANDS का प्रशिक्षक NEIL MACRAE
नेदरल्यान्ड्सविरुद्ध पाँच विकेट लिएकी Sita Rana Magar भन्छिन्ः सन्यास लिने समय आईसकेको छैन
FORMER TEAM NEPAL CAPTAIN ANU LAMA: ‘वर्षौ सँगै खेलेका साथी र मैदानसँग बिदा हुँदा मनै गह्रुंगो भयो’
पहिलो गोल गर्दा नै लागेको थियो यसपालि सर्वाधिक गोलकर्ताको अवार्ड जित्छु भन्ने Rashmi Kumari Ghising
लिग जितेपछि APF का प्रशिक्षक JIBESH PANDEY : ‘१३ वर्षदेखि लिगमा अपराजित छौं, यो गौरवको कुरा हो’