चैत्र ६, २०८२ शुक्रबार | ०४:३२:३९
राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित

वडा अध्यक्ष कपः फ्रिडम र जोरपाटी क्वार्टरफाइनलमा

काठमाडौं ।  फ्रिडम ‘ए’ र जोरपाटी तेश्रो वडा अध्यक्ष कप भेट्रान फुटबल प्रतियोगितामा शुक्रबार क्वार्टरफाइनल प्रवेश गरेका छन्।

चावहिल खेल मैदानमा विकर्ण श्रेष्ठको ह्याट्रिक मद्दतमा फ्रिडम ‘ए’ ले सिन्धु भेट्रानलाई ५-२ ले पराजित गर्यो। सिन्धुका शम्भु श्रेष्ठ र रोम प्रधानले समान एक गोल गरे।

यसैगरी जोरपाटीले तकामी भेट्रानलाई ३-० ले हरायो। जोरपाटीका रन्जित लामा, राकेश लामा र इन्द्र लामाले एक गोल गरे।

काठमाडौं महानगरपालिका वडा ७ द्वारा आयोजित प्रतियोगितामा सरस्वतीनगर भेट्रान र सानोगौचरण नाइट किङ क्लब प्रिक्वार्टरफाइनलमा पुगे।

सरस्वतीनगरले जोन टेन टेनविरुद्ध ९-१ को फराकिलो जित निकाले। सरस्वतीनगरका सुन्दर नेपालले पाँच तथा शशी रिमाल, सुनिल सुवेदी, सुदीप केसी र युवराज भुजेलले समान एक गोल गरे। जोनका लागि राज थापाले सान्त्वना गोल गरे ।

सानोगौचरणले सजन स्मृति युथ क्लब, चावहिललाई पेनाल्टी सुटआउटमा ३-१ ले हरायो। निर्धारित समयको खेल २-२ को बराबरीमा सकिएपछि निर्णय सीधै पेनाल्टी सुटआउटबाट गरिएको थियो।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो